Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राप्ती समाज अमेरिकाले गर्याे जाजरकोट भुकप्म पीडिललाई ३१ लाख सहयोग

मंसिर १५, २०८० ९:०७ मा प्रकाशित
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को क्यालिफोर्निया
डिसेम्वर १

नेपालको राप्ती क्षेत्रवाट अमेरिका आइ बसोवास गर्ने नेपालीहरुको साझा संस्था ‘राप्ती समाज अमेरिका’ले जाजरकोटका भुकम्प पीडितहरुको सहगोगार्थ एकतीस लाख भन्दा बढी रकम संकलन गरी सवन्धित सरकारी निकायको बैक खातामा दाखिला गरेको छ । अमेरिकामा नेपालीको संस्थाले संकलन गरि प्रत्यक्ष रुपमा सरकारी निकायलाई बुझाएको यो ठूलो रकम हो । राप्ती समाज अमेरिका गत सेप्टेम्वर महिनामा मात्र स्थापना गरिएको हो ।

राप्ती समाज अमेरिकाका अध्यक्ष सुरेश हमालले भौतिक रुपमा सहभागी भएर पीडितहरुको उद्धार गर्न नसकेपनि केही भएपनि आर्थिक सहयाृग जुटाउन सफल भएकोमा खुशी ब्यक्त गर्दै सहयोगीहरुप्रति आभार प्रकट गरेका छन् । उनले भनेका छन-“गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रदाञ्जली । भूकम्पमा परी घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । साथै, विनासकारी भूकम्पका कारण परिवारका सदस्य तथा धन सम्पती गुमाउने सम्पूर्णप्रति गहिरो सहानुभुती प्रकट गर्दछौं । भूकम्पका कारण क्षेती व्यहोरेका परिवारका लागि थोरै भएपनि राहत होस् भनेर यहाँ अमेरिका स्थित टेक्सास र क्यालिफोर्नियामा बस्ने ९राप्ती समाज अमेरीका र रुकुम समाज टेक्सास ० मार्फत हामी तपशिल बमोजिमका व्यक्तिहरुले केही रकम जम्मा गरेका थियौं । भौतिक रुपमा उपस्थित भएर भूकम्म्प प्रभावित सित सहकार्य गर्न नसकिए पनि दुस्खमा थोरै मलम लगाउने प्रयास हाम्रो हो । यहाँ संकलित ३१ लाख ६० हजार ८ सय ७३नेपाली नगद रुपैयाँ जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितको राहत र पुनस्थापनाका लागि भनेर सम्बन्धित स्थानीय तहको विपद कोष खातामा जम्मा गरेका छौं “।
राप्ती समाजका अनुसार संकलीत रकममध्ये रुकुम पश्चिम आठबीसकोट नपा रु १५ लाख ८सय ७३, रुकुम पश्चिम सानीभेरी गाउँपालिका रु ५ लाख, रुकुम पश्चिम बाँफिकोट गाउँपालिका रु ४ लाख, जाजरकोट नलगाड नपा रु ३ लाख ८० हजार र जाजरकोट भेरी नपा रु ३ लाख ८० हजार दाखिला गरेको छ । सो रकम अमेरिकामा रहेका २२१ जनावाट संकलन गरिएको समाजका अध्यक्ष हमालले बताए ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result