Tuesday, May 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गीत

मंसिर १६, २०८० १२:१५ मा प्रकाशित
गीत
Share on FacebookShare on Twitter

गीत
मनको कुरालाई कलम लेख्छ खरर
स्वदेश सम्झदा छात्ती हुन्छ चरर

किन हो मान्छे अधर्मी बनी भ्रष्ट भै गनाए
स्वर्ग झै देशलाई विगारी आज बर्वादै बनाए
युवाको लहर वेग हानी उड्यो प्रवास ,खाडीमा
बुढा र बुढी मुल ढोका कुर्दै भत्केको पालीमा ॥

राम हेर्यो उस्तै श्याम हेर्यो उस्तै दैवको भरोषा
खेतबारी सारा बॅाझै छन्  बरै बॅाझै छ करेसा
जातको नाममा थापेर दाउ काल नै पल्काए
भुषमा आगो लगाई भित्र बस्तीमा सल्काए॥

दश थरी पाटी कोरिरबाटी मानवता मारियो
सानो र ठुलो लडाई गर्दा संस्कार नासियो
हत्या र हिंसा घट्ला कि भन्दा चर्किंदै गाकोछ
बच्चा र बृद्ध कोही छैन बॅाकी बलात्कार भाको छ

स्वास्थ्य र शिक्षा तुइनको यात्रा रोकिने माझमा
रोजगारी छैन भोको पेट लिई कहॅाजानु साॅझमा
खेती र पाती भीरको कुनो उद्योग कहीं छैन
इमान जमान सकिए सारा बोलीको सही छैन

मनको कुरालाई कलम लेख्छ खरर
स्वदेश सम्झदा छात्ती हुन्छ चरर

गीता बजगाई

डिसेम्वर १, २०२३

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result