काठमाडौं । हिजो तेस्रो सर्किट लागेर कारोबार नै बन्द भएको शेयर मापक परिसूचक आज दोहोरो अंकले घटेको छ । आज नेप्से १५ दशमलव ४० अंकले घटेको हो ।
आज नेप्से परिसूचक १९४८ दशमलव ५७ विन्दुमा झरेको छ । सोमबार ३०३ कम्पनीका १ लाख ९ हजार ९ सय १८ पटकको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५ सय १७ सेयर कित्ता किनबेच भएका छन् ।
जसमा कारोबार रकम भने उच्च छ । आज ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार बराबरको कारोबार भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-