Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

याजिदी महिलाको सुरक्षा गरियोस् ः मुरद

पुस २, २०७५ २:४६ मा प्रकाशित
Share on FacebookShare on Twitter

दोहा, कतार, पुस २ नोबेल पुरस्कार विजेता तथा इराकी जिहादी समूहको निगरानीमा रहेका पूर्व युद्धबन्दी नादीया मुरदले इश्लामिक स्टेट (आइएस) समूहका नेताहरूलाई याजिदी अल्पसङ्ख्यक समुदायका महिलाहरूमाथिको अपराधबारे अन्तराष्ट्रिय अदालतमा मुद्दा फैसला हुनुपूर्व उनीहरूको सुरक्षा गरिदिन आइतबार आग्रह गर्नुभएको छ ।

इराकी आइएस समूह (दायस) लाई अन्तराष्ट्रिय अदालतमा ल्याइनुपूर्व उनीहरूको आक्रमणको निशाना बन्दै आएका याजिदी महिलाहरूको सुरक्षाका लागि अन्तराष्ट्रिय समुदायले जिम्मेवारी लिनुपर्छ,” २५ बर्षीय इराकी नागरिक मुरदले कतारमा भइरहेको अन्तराष्ट्रिय सम्मेलनमा बताउनुभयो ।

मुरद्ले इराक र उक्त क्षेत्रका अन्य मुलुकहरूका नेतृत्वलाई सङ्केत गर्दै भन्नुभयो, “मेरो याजिदी अल्पसङ्ख्यक समुदायका सदस्यहरूमाथि आतङ्कवादी समूह दायसले गर्ने गरेका कुकृत्य र अपहरणजस्ता जोखिमबाट उनीहरूलाई जोगाउनु प्रमुख चुनौति बनेको छ । उनीहरूलाई दिनदिनै प्रताडित बनाइएको छ ।”

मुरद्लाई याजिदी समुदायको अधिकारका लागि गरेको योगदानस्वरूप करिब एक महिना पहिले यस बर्षको नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको थियो । उक्त पुरस्कार मुरद् र एक जना कङ्गोली चिकित्सकलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

हजारौँ याजिदी महिला, किशोरीसहित मुरदलाई आइएसले इराकको सिनजार क्षेत्रबाट सन् २०१४ मा अपहरण गरी बर्बर दुब्यबहार गरेका बताउने गरिन्छ । इराक युद्धका समय करिब तीन हजार महिला तथा किशोरीलाई अपहरण गरिएको र बलात्कार गरी योनदासीका रूपमा बेचिएको थियो ।
—  (रासस÷एएफपी)

सम्बन्धित समाचार

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result