Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनसम्पर्क समितिले न्यान्स सामुदायिक भवन निर्माणमा सहयोग गर्ने

आर्थिक संकलन उपसमिति गठन

पुस ८, २०८१ १:३० मा प्रकाशित
जनसम्पर्क समितिले न्यान्स सामुदायिक भवन निर्माणमा सहयोग गर्ने

Screenshot

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिको
खरिद प्रकृयामा रहेको नेपाली सामुदायिक भवनको सहयोगार्थ निर्माण “नेपाली जनसम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया”च्याप्टरले डिसेम्बर २३ गते सोमवार एक भेला एवं छलफल कार्यक्रमको आयोजना गर्न लागेको छ । नेपाली जनसम्पर्क समितिका केद्रिय सदस्य चन्द्र धितालका अनुसार नेपाली समुदायको गौरव र प्रतिष्ठा जोडिएको सामुदायिक भवन खरिद प्रकृयालाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ सो भेला एवं छलफल कार्यक्रम गर्न लागिएको हो ।
नेपाली एसोसिएसन अफ नर्दन क्यालिकोर्निया न्यान्स ले सामुदायिक भवन खरिद प्रकृया अन्तिम चरणमा रहेको बताउँदै सबै नेपालीहरुलाई सहयोगको लागि आव्हान गरिरहेको छ । न्यान्स नर्दन क्यालिफोर्नियाको सबैभन्दा पुरानो संस्था हो । जनसम्पर्क समिति क्यालिफोर्निया च्याण्टरले न्यान्सको सामुदायिक भवन खरिदको लागि पुष्प रानाको संयोजकत्वमा पुष्पराज गौतम, विनोद पुनमगर, पदम तामाङ, जनकराज ढूंगाना, केपी ढकाल र नारायण चौंलागाई रहेको एक उपसमिति समेत गठन गरेको जनाएको छ ।
‘ बे एरियामा सामुदायिक भवन निर्माण गर्ने हामीहरूको सपना अहिले साकार हुने ठाउँ पुगेको छ, त्यही सपना साकार गर्न “नेपाली जनसम्पर्क समितिले” यो पहल गरेको हो, जनसम्पर्क समिति क्यालिफोर्निया च्याण्टरका सभापति नारायण खनालले भने । समितिले सबै सुभेक्छु सदस्यहरुलाई खुल्ला मनले सामुदायिक भवन खरिदमा सहयोगको लागि अपिल गरेको छ ।
कार्यक्रम डेवर्डस्थित 1026 B street Hayward मा सोमवार बेलुकी ५ बजेदेखि शुरू हुने जानकारी दिइएको छ

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result