Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नवराज आले अभिनित म्यूजिक भिडियो ‘तिम्रै खुशी’बजारमा

पुस १२, २०८० १२:३३ मा प्रकाशित
नवराज आले अभिनित म्यूजिक भिडियो ‘तिम्रै खुशी’बजारमा
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
डिसेम्वर २७
मिलन दलार्मी मगर र सुरक्षा सेन्चुरीेको आवाजमा हालै बजारमा आएको ‘तिम्रै खुशी’ म्यूजिक भिडियोमा क्यालिफोर्नियामा बसोवास गर्दै आएका नवराज आलेले अभिनय गरेका छन् । प्रेम कटुवालको रचना रहेको सो गीतमा सौगातजंग थापाले संगीत दिएका छन् भने नवराज आलेको अलावा प्रनिमा दाहाल र चण्डिका थापाले अभिनय गरेका छन् ।

आफ्नो परिवारको नेपाल भ्रमणको शिलशिलामा सो म्यूजिक भिडियोमा अभिनय गर्ने अफर आएको र जीवनमा पछि संकलनको रुपमा पनि रहने हुनाले आफूले अभिनय गरेको आलेले बताए । ‘म फ्रोफेशनल मोडल वा अभिनयकर्ता त होइन तरपनि जीवनमा एउटा संकलन जस्तो हुन्छ भनेर हामी श्रीमान श्रीमति दुबैले हवीको रुपमा अभिनय गरेका हौ’- आलेले भने । सो म्यूजिक भिडियोमा अभिनय गर्ने नवराज आले र चन्द्रिका थापा श्रीमान श्रीमति हुन् ।
आलेले आफ्नो पहिलो अभिनय भएपनि साथीभाईवाट सकारात्मक प्रतिकृया पाएको बताए ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result