Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मेरिल्याण्ड स्थित ग्रेटमिल्स हाइस्कुलमा गोली चल्यो

चैत्र ६, २०७४ ३:५२ मा प्रकाशित
मेरिल्याण्ड स्थित ग्रेटमिल्स हाइस्कुलमा गोली चल्यो
Share on FacebookShare on Twitter

मेरिल्याण्ड राज्यको सेन्ट मेरिज काउण्टीमा रहेको ग्रेट मिल्स हाइस्कुलमा आज बिहान गोली चलेको छ। स्थानीय काउण्टी सेरिफ तथा विद्यालय प्रशासनका अनुसार स्कुलकै एकजना केटा विद्यार्थीले अर्की केटी विद्यार्थी माथि गोली प्रहार गरेको जनाइएको छ। गोली हान्ने विद्यार्थीलाई सुरक्षाकर्मीले पनि गोली प्रहार गरेको र नीज आक्रमणकारी सख्त घाइते भएको जानकारी प्राप्त भएको छ।घटनामा आक्रमणकारी सहित तीनजना विद्यार्थीहरु घाइते भएको समाचारहरुमा जनाइएको छ।  एनविसी समाचारका अनुसार घटनाको अनुसंन्धान जारी रहेकोले घटनामा थप अरु विद्यार्थीहरु प्रभावित भए नभएको एकिन भैसकेको छैन। हालस्कुल ‘लक-डाउन’ अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। गोली प्रहारबाट घाइते भएकी विद्यार्थीको परिचय नखुलेको र अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको सुरक्षा अधिकारीहरुले जानकारी गराएका छन्।

घटनाका आरोपितको भने उपचारकोक्रममा मृत्यु भएको सूचना प्राप्त भएपनि सेन्टमेरिज काउण्टी सेरिफ अफिसले केहीक्षणमा गर्ने प्रेस कन्फरेन्स पछि मात्र औपचारिक पुष्टि हुने छ। गत महिना  फ्लोरिडाको हाइस्कुलमा १७ जना विद्यार्थीको ज्यान जानेगरी भएको गोलीकाण्ड सेलाउन नपाउँदै फेरी अर्को ‘स्कुल सुटिंग’ को घटनाले अमेरिकामा बन्दुक राख्न पाउने अधिकार र विद्यालय सुरक्षाका बारेमा फेरी चर्को बहस निम्त्याउने निश्चित छ।

घटना भएको स्कुलमा कोही नेपाली विद्यार्थी भए नभएको यकिन नभएपनि एनआरएनए अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदीका अनुसार घटनामा कोही नेपाली विद्यार्थीहरु प्रभावित नभएको सूचना प्राप्त भएको छ। सुवेदीले आफ्नो फेसबुक स्ट्याटस मार्फत पनि नेपाली अभिभावकहरुलाई घटनाबारे सचेत रहन र आवश्यकतानुसार सुरक्षाकर्मी र स्कुल प्रशासनसंग समन्वय गर्न सुझाएका छन्।

स्रोत: सिएनविसी

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result