Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आठ साहित्यकारलाई सम्मान गरिने

जेष्ठ ३१, २०७५ ११:२७ मा प्रकाशित
आठ साहित्यकारलाई सम्मान गरिने
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ जेठ / नोबेल साकोस साहित्य प्रतिष्ठानले यस वर्ष नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका आठ साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ ।

प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ समालोचक युवराज मैनालीको संयोजकत्वमा बसेको बैठकले आठ साहित्यकारलाई पुरस्कारद्वारा सम्मान गर्न लागेको हो ।

सम्मानित हुनेहरुमा हरिभक्त मीना साहित्य सम्मान काठमाडौँका विजय चालिसेलाई तुजाखग साहित्य सम्मान काठमाडौँकै हरिप्रसाद सोडारी र दुर्गा विष्णु समालोचना साहित्य सम्मान धादिङका कृष्ण गौतमलाई प्रदान गरिने निर्णय भएको संयोजक मैनालीले जानकारी दिनुभयो । पुरस्कार राशि जनही रु ११ हजार १११ रहेको छ ।

यसैगरी, नोबेल साकोस साहित्य सम्मान काठमाडौँका गोपीकृष्ण प्रसाई, एन्जेलिना नेउपाने साहित्य सम्मान लमजुङका श्रीकृष्ण न्यौपाने, हरिभक्त मीना बालप्रतिभा सम्मान पाल्पाका सुधा पाल्पाली र पदम—दीपा साहित्य सम्मान ओखलढुंगाका तुलसीहरि कोइरालालाई दिने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार ५०० रहेको छ ।

यस्तै, निरन्तर साहित्य सम्मान गुल्मीका लीलाधर पाण्डेलाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त सम्मानको पुरस्कार राशि रु दुई हजार २०० रहेको छ । यी सबै पुरस्कार तथा सम्मान आगामी असार २ गते शनिबार एक कार्यक्रमका बीच वितरण गरिने संयोजक मैनालीले बताउनुभयो । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result