Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मदनभण्डारी पुरस्कार हरिप्रसाद शर्मालाई दिइने

असार ११, २०७५ ४:२६ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ असार / ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ ।

मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाख रहेको छ ।

मदन भण्डारी फाउण्डेशनले प्रदान गर्ने उक्त पुरस्कार चित्रकार शर्मालाई नेपाली कलामा प्राचीन यथार्थको उत्खनन गरेबापत प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जानकारी दिनुभयो ।

लिच्छविकालदेखि वर्तमानसम्मका काठमाडौँ उपत्यकामा प्राचीन सामाजिक, प्राकृतिक, संाँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्कने कुरा चित्रकलाका माध्यमबाट प्रकाशन गरी उल्लेखनीय योगदान गरेबापत शर्मालाई पुरस्कार दिन लागिएको अध्यक्ष भण्डारी बताउनुभयो ।

फाउण्डेशनले हरेक वर्ष मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु-याएका व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कारले मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा भगवान कोइरालालाई प्रदान गरिसकेको छ ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result