Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड

साउन १, २०७५ ११:२५ मा प्रकाशित
Share on FacebookShare on Twitter

भक्तपुर, ३२ असार / भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै आयतर्फ बाह्य स्रोत रु ९८ करोड ८६ लाख ८३ हजार तथा आन्तरिक स्रोततर्फ पर्यटन शुल्क, जग्गा बिक्री, विभिन्न कर दस्तुरबाट रु ५४ करोड ५३ लाख १७ हजार संकलन हुने बताउनुभयो ।

त्यस्तै व्ययतर्फ युवा तथा खेलकूद समितिका लागि रु एक करोड ८० लाख, महिला तथा बालबालिका समाज कल्याणका लागि रु ३० लाख, वातावरण तथा पर्यटनतर्फ रु एक करोड, कृषितर्फ रु ८५ लाख, आर्थिक सण्मितिका लागि रु ७८ लाख, निर्माण समितिका लागि रु १२ लाख, खानेपानी व्यवस्थापनका लागि रु ३५ लाख, विधेयक समितिका लागि रु दुई लाख, न्यायिक समितिका लागि रु १० लाख र शिक्षा, स्वास्थ्य तथा सांस्कृतिकतर्फ रु दुई करोड ११ लाख बजेट विनियोजन गरिएको छ ।

चालू खर्चमा रु ८७ करोड ९३ लाख ८८ हजार र पूँजीगततर्फ रु ८५ करोड ४६ लाख १२ हजार विनियोजन गरेको छ । क्रमागत योजनाका लागि रु १६ करोड ७३ लाख ७० हजार विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

कर प्रणालीमा सुधार, उपभोक्ता समिति वा अमानतबाट विकास निर्माणलाई प्राथमिकता, भूकम्पपीडितलाई नक्सामा छुटको व्यवस्थालाई निरन्तरता, ५५ झ्याले दरबार सर्वसाधारण र पर्यटकका लागि खुला गरिने र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई इँटा काठमा ३५ प्रतिशत अनुदान दिइनेछ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result