Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

२४ कलाकारको चित्रकला प्रदर्शनी

अशोज ४, २०७५ ३:३३ मा प्रकाशित
२४ कलाकारको चित्रकला प्रदर्शनी

dg;'g–@, @)&$ k|bz{gL g]kfnL dg;'gsf] hLjGt lrq0f ug]{ snfsf/sf l;h{gfnfO{ kf]v/fl:yt kf]v/f cf6{ Uof/Ldf ʿdg;'g–@, @)&$ʾ zLif{ssf] k|bz{gL ul/Fb} . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ४ असोज / काठमाडाँैं विश्वविद्यालय, स्कूल अफ आर्टस्, सेन्टर फर आर्ट एण्ड डिजाइनमा अध्ययनरत बिएफए अन्तिम वर्षका २५ जना कलाका विद्यार्थीले तयार पारेका कलाकृतिको एकहप्ते प्रदर्शनी शुरु भएको छ ।

बबरमहलस्थित नेपाल कला परिषद्मा विश्वविद्यालयका विद्यार्थीको ‘बिएफए एक्जिबिसन २०१८’ मा चित्र, मूर्ति, पोस्टर डिजाइन, ग्राफिक डिजाइन, प्रोडक्ट डिजाइनलगायत कला राखिएको विश्वविद्यालयका कला विभाग प्रमुख भुवन थापा ‘बहुवि’ ले जानकारी दिनुभयो ।

प्रदर्शनीमा स्टुडियो आर्टतर्पm रश्मि अमात्य, दुजामान चित्रकार, जेम्स खाती, दीपक लामा, सुरज सुब्बा, प्रियंका सिंह, श्रुति प्रजापति, अरुणकुमार राई, पलयदेन शेर्पा, राजु श्रेष्ठ, सौरभ श्रेष्ठ, सिद्धार्थ श्रेष्ठ, वातारुराम श्रेष्ठ, विशाल योञ्जन, सिद्धान्त राई, माग्रेथ भ्यान बेर्केल (नेदरल्यान्डस)का कला राखिएका छन् । त्यस्तै ग्राफिक कम्युनिकेशनतर्फ आस्था चित्रकार, शिवनाथ डंगोल, श्रद्धा देवकोटा, मनोज महर्जन, नीति श्रेष्ठ, मनुप्रिया श्रेष्ठ, कृशा ताम्राकार, रोसेल तुलाधर र रिमेश महर्जनका कला छन् । विश्वविद्यालयको कला विभागमा चार वर्षको शैक्षिक यात्रामा विद्यार्थीले आफूले गरेका अनुभूतिलाई विविध माध्यम र सामग्रीको प्रयोग गरेर कला सिर्जना गरेको लेक्चरर प्रतिमा थकालीले बताउनुभयो ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result