Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रियंका चोपडाको द स्काई इज पिंकको ट्रेलर सार्वजनिक

भदौ २४, २०७६ ७:४७ मा प्रकाशित
प्रियंका चोपडाको द स्काई इज पिंकको ट्रेलर सार्वजनिक
Share on FacebookShare on Twitter

अमेरिका, सेप्टेम्वर १० । हलिउड गायक निक जोनससँगको लगनगाँठो पश्चात गुमनाम रहेकी प्रियंका चोपडाको वलिउड चलचित्र द स्काई इज पिंकको ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रमा प्रियंका सँगै फरहान अख्तरको अभिनय रहेको छ ।

 

यस फिल्मका विषयमा लामो समयदेखि चर्चा चलिरहेको थियो । दिल्लीको पृष्ठभूमिमा बनेको लभस्टोरीमा यो फिल्म बनेको हो । फिल्मको कथालाई जायरा वसीमको पात्रले न्यारेट गरेको देखिन्छ ।

 

कथा एक किशोरी आयुषी (जायरा वसीम) वरिपरि घुम्छ । उनी आफ्नो  मातापिताको प्रेमकथा भन्छिन् ।

प्रियंका र फरहानको प्रेमकथामा निकै उतारचढाव आउँछन् र आयुषी यसमा आफूलाई भिलेन मान्छिन् । नचाहिकनै गर्भवती भएको र बच्चा पाएपछि पनि ऊ निकै बिरामी भएपछि उसको हेरचाह गर्नका लागि संघर्ष गरेको कथा यसमा देखाइन्छ ।

 

प्रियंका र फरहानकी छोरीको भूमिकामा वसीम छिन् । रोहित सर्राफको अभिनय पनि छ ।

शोनाली बोसले निर्देशन गरेको फिल्मको ट्रेलरले यतीखेर भारतीय सामाजिक सञ्जाललको ट्रेडिंगमा छ । फिल्म एक महिनापछि ११ अक्टोबरमा रिलिज हुँदैछ ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result