Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुवै छिमेकी मुलुकसंग सन्तुलित सम्बन्ध राखिने : प्रदीप ज्ञवाली

चैत्र ३, २०७४ १:३४ मा प्रकाशित
दुवै छिमेकी मुलुकसंग सन्तुलित सम्बन्ध राखिने : प्रदीप ज्ञवाली
Share on FacebookShare on Twitter

काठमाडौं, ३ चैत्र/ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले भारत र चीन दुवै मित्रराष्ट्रसंग सन्तुलित सम्बन्ध राख्ने बताउनुभएको छ ।
शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दुवै छिमेकी मुलुकसंग सन्तुलित सम्बन्ध राखिने स्पष्ट पार्नुभएको हो । भारतको विकल्प चीन वा चीनको विकल्प भारत हुन नसक्ने भन्दै उहाँले दुवै छिमेकीसंग असल, सन्तुलित र पारस्परिक लाभ माथिको आधारमा सम्बन्ध कायम गरिने बताउनुभयो । उहाँले नेपालको भूमिलाई कुनै पनि विदेशीका लागि प्रयोग हुन नदिने पनि स्पष्ट पार्नुभयो । उहाँले मुलुकको आर्थिक विकासलाई सघाउ पुरयाउने गरि अन्तराष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउदै अझ उचाईमा पुर्याउने दाबी गर्नुभयो ।
२०१८ भित्र (भारत र चीन) दुवै छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमणहरु गराउने प्रयास भईरहेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले ती भ्रमण नेपालका लागि महत्वपुर्ण हुने बताउनुभयो । त्यसैगरी अन्य महत्वपुर्ण सम्बन्ध राख्ने राष्ट्रका प्रमुखलाई पनि नेपालको भ्रमण गराउने प्रयासमा सरकार लाग्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले संयुक्त राष्ट्रसंघमा नेपाल जस्ता साना राष्ट्रको हितमा नीतिहरु पुनरावलोकन गराउने तथा सार्कलाई सक्रिय बनाई बिम्स्टेकमा नेपालको भुमिकालाई प्रभावकारी बनाउने तर्फ आफुले प्रयास गर्ने बताउनुभयो । संयुक्त राष्ट्रसंघमा रहेर शान्ति प्रक्रियामा खेलेको भुमिकाको तुलनामा राष्ट्रसंघमा नेपालको भुमिका कम रहेको भन्दै उहाँले त्यसलाई बढाउनका लागि प्रयास गरिने बताउनुभयो ।
सिरियामा जारी युद्धको विषयमा भने मानविय दृष्टिले सहानुभुति र चासो देखाउदै उहाँले शक्ति राष्ट्रको स्वार्थको सिकार सिरिया जस्तो सानो राष्ट्र भएको भन्दै त्यस किसिमको काम रोकिनुपर्ने बताउनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालील छिट्टै नै नेपालका प्रधानमन्त्री र राष्ट्रपति दुवैले छिमेकी राष्ट्रहरुको भ्रमण गर्ने जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result