मस्को, १२ पुस रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ ।...
विस्तृत पढ्नुहोस्वासिङ्टन, १७ असार (रासस-एएनआई) – परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको...
विस्तृत पढ्नुहोस्काठमाण्डौ, २८ चैत्र/ नेपालले पब्जी खेलमाथि प्रतिबन्ध लगाउने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन...
विस्तृत पढ्नुहोस्नानजिङ । विगत ३० बर्षमा पृथ्वीको वातावरणमा दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त...
विस्तृत पढ्नुहोस्ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक...
विस्तृत पढ्नुहोस्अमेरिका, जनवरी ३१/ प्रविधि सम्बन्धी वेबसाइट टेकक्रन्चको एक प्रतिवेदनका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीहरुलाई प्रति सहभागी २०...
विस्तृत पढ्नुहोस्विष्णु नेपाल सुनचरी । अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर हुने भएको छ । विकासका ठूला परियोजनालाई अति...
विस्तृत पढ्नुहोस्लस एन्जलस, १० मङ्सिर / नासाका वरिष्ट वैज्ञानिकहरु करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने...
विस्तृत पढ्नुहोस्भद्रपुर, ४ मङ्सिर / झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८...
विस्तृत पढ्नुहोस्काठमाडौँ, ३ मङ्सिर / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य प्राप्तिका निम्ति फ्रान्सको पूँजी, प्रविधि...
विस्तृत पढ्नुहोस्रामपुर, ३० कात्तिक / जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी...
विस्तृत पढ्नुहोस्काठमाडौँ, ३० कात्तिक / यस वर्षको ‘गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार’ प्रविधि र अनुसन्धानको क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई दिइने...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २९ कात्तिक / नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ ।...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १५ कात्तिक / इन्टरनेट प्रविधिसँग सम्बन्धीत बहुपक्षीय सरोकारवालाको दुईदिने राष्ट्रिय फोरम ‘नेपालआइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।...
विस्तृत पढ्नुहोस्दमौली, १५ कात्तिक / तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीले ड्रोन बनाएका छन् । कक्षा...
विस्तृत पढ्नुहोस्