काठमाडौँ, ३० जेठ / चौथो विश्व योग दिवस नेपालमा भव्यताका साथ मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा १२९...
विस्तृत पढ्नुहोस्बाबियाचौर, म्याग्दी, ३० जेठ / अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीका बाढीबाट पीडित वासिन्दाका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ...
विस्तृत पढ्नुहोस्सिन्धुली, २९ जेठ / अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ । सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २९ जेठ / देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए÷नभएको अनुगमन गर्ने खानेपानी महसुल निर्धारण आयोग स्थापनाको ११ वर्षसम्म...
विस्तृत पढ्नुहोस्नवलपरासी, २९ जेठ / पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड भुक्तानी पाएका छैनन् । जिल्लाका तीनवटै...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २९ जेठ / असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ ।...
विस्तृत पढ्नुहोस्दुनै, डोल्पा, २८ जेठ / हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका...
विस्तृत पढ्नुहोस्महोत्तरी, २८ जेठ / उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २७ जेठ / विभिन्न कारणले सडकमा बस्न बाध्य ज्येष्ठ नागरिकलाई घरकै जस्तो वातावरणमा आश्रय दिने उद्देश्यले स्थापित मानव सेवा...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २४ जेठ / नेपाल टेलिकमले आप्mना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ...
विस्तृत पढ्नुहोस्भीमदत्तनगर, २४ जेठ / महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने ६ लेनको सडक विस्तारका क्रममा ऐलानी र पर्ती...
विस्तृत पढ्नुहोस्इटहरी, २४ जेठ / इटहरी उद्योग वाणिज्य संघले आज नयाँ बृहत् अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । नयाँ कर अवधारणा...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २४ जेठ / जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे...
विस्तृत पढ्नुहोस्वालिङ, स्याङ्जा, २४ जेठ /स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नागडाँडामा खिलुङ कालिका एग्रोफर्मको शाखा उद्योगबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन भएको...
विस्तृत पढ्नुहोस्महेन्द्रनगर, धनुषा, २३ जेठ / धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ...
विस्तृत पढ्नुहोस्