रामपुर, पाल्पा, ८ असार / निस्दी गाउँपालिकाका तीन जना कृषकलाई उत्कृष्ट कृषक पुरस्कृत गरिएको छ । गाउँपालिकाभित्रका तीन जना उत्कृष्ट...
विस्तृत पढ्नुहोस्जाजरकोट, ८ असार / जिल्ला सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको पाइएपछि एक वर्षपछि अनुगमन गरिएको...
विस्तृत पढ्नुहोस्ललितपुर, ७ असार / नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले सुक्खा सहन सक्ने गुण भएको धानको बीउ किसानका लागि सिफारिश गर्ने...
विस्तृत पढ्नुहोस्पोखरा, ७ असार / नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै त्यसको...
विस्तृत पढ्नुहोस्विराटनगर, ६ असार / विराटनगर महानगरपालिकालाई ग्रीन मोटरले फोहर उठाउन सहज हुने एक थान काइनेटिक हाइड्रोलिक गार्बेज इलोक्ट्रोनिक टिपर हस्तान्तरण...
विस्तृत पढ्नुहोस्काठमाडौँ, ६ असार / पछिल्लो समय काठमाडौँ महानगरपालिकाले न्यून आय भएका, दलित महिलालाई सशक्त बनाउन विभिन्न किसिमका उद्यमशील तालीम सञ्चालन...
विस्तृत पढ्नुहोस्वीरगन्ज, ६ असार / भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् । सस्तो मूल्य...
विस्तृत पढ्नुहोस्जाजरकोट, ५ असार / दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् ।...
विस्तृत पढ्नुहोस्झापा, ३ असार ९ / नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको...
विस्तृत पढ्नुहोस्बागलुङ, ३ असार / धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट...
विस्तृत पढ्नुहोस्बनियानी, झापा, ३ असार / झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् । करीब ३०० किसानले उत्पादन गरेको दूध...
विस्तृत पढ्नुहोस्सल्लेरी, सोलुखुम्बु, १ असार / ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ...
विस्तृत पढ्नुहोस्भीमदत्तनगर, १ असार / कञ्चनपुरको बेदकोट नगरपालिकाले आज नगरक्षेत्रका किसानलाई रु २४ लाख बराबरको कृषि उपकरण वितरण गरेको छ ।...
विस्तृत पढ्नुहोस्कलैया, ३१ जेठ / जिल्ला कृषि विकास कार्यालय बाराले विभिन्न जातका धानका बीउमा किसानलाई २५ प्रतिशत अनुदान दिने भएको छ...
विस्तृत पढ्नुहोस्कञ्चनपुर, ३१ जेठ / कञ्चनपुरका मुक्त कमलरीहरुले अवैधरुपमा काममा लगाइएका कमलरीको उद्धार गर्न माग गरेका छन् । मुक्त कमलरी विकास...
विस्तृत पढ्नुहोस्