समाचार

कृषकलाई हाते ट्र्याक्टर वितरण

अर्घाखाँची, ३० फागुन / कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न शितगंगा नगरपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । कृषकको माग...

विस्तृत पढ्नुहोस्

विमान दुर्घटननाबारे गृहमन्त्री थापा र बंगलादेशका मन्त्रीबीच वार्ता

काठमाडौँ, ३० फाुगन / गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले आज...

विस्तृत पढ्नुहोस्

चन्द्रौटा–कृष्णनगर औद्योगिक क्षेत्रका रुपमा विकसित हुँदै

जितपुर, कपिलवस्तु, ३० फागुन /चन्द्रौटादेखी कृष्णनगर क्षेत्रमा पछिल्लो समय उद्योग स्थापनामा तीव्रता आएसँगै यो क्षेत्र औद्योगिक क्षेत्रका रुपमा विकसित हुँदै...

विस्तृत पढ्नुहोस्

मापदण्ड विपरित सञ्चालित उद्योगको बिद्युत् लाइन काटियो

मलेखु, धादिङ, ३० फागुन / मापदण्ड विपरित बालुवा प्रशोधन मेसिन र क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासनले ती उद्योगकोे...

विस्तृत पढ्नुहोस्

सामान्यबाट खटाइएका २३९ कर्मचारी अझै पुगेनन्

काठमाडौँ, ३० फागुन / संघीय मामिला तथा सामान्य प्रशासनबाट विभिन्न प्रदेश सरकारमा खटाइएका २३९ कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन् ।...

विस्तृत पढ्नुहोस्

घाँसको बीउबाटै वार्षिक १० लाख आम्दानी

तेह्रथुम, ३० फागुन /पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे...

विस्तृत पढ्नुहोस्

नगर विकासका लागि योजना बनाउँदै इलाम नपा

इलाम, ३० फागुन इलाम नगरपालिकाले समग्र नगरपालिकाको विकास र उन्नयनका लागि विभिन्न योजना बनाउन थालेको छ । धेरैजसो स्थानीय तहमा...

विस्तृत पढ्नुहोस्

अस्पतालमा विद्युत् र पानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती

खोटाङ, ३० फागुन जिल्ला अस्पताल खोटाङमा विद्युत् र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ । पन्ध्र श्यया रहेको...

विस्तृत पढ्नुहोस्

प्रदेश नं ५ लाई नमूना प्रदेश बनाउन सकिने

पाल्पा, ३० फागुन (रासस) ः प्रदेश नं ५ का सांसद वीरबहादुर रानाले प्रादेशिक संरचनालाई सबैभन्दा चुस्त र दुरुस्त बनाउनेतर्फ प्रदेश...

विस्तृत पढ्नुहोस्

रेडक्रस नुवाकोटमा नयाँ नेतृत्व

नुवाकोट, ३० फागुन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा सभापतिमा पुनः सुरतबहादुर चित्रकार चयन हुनुभएको छ । विदुरमा मंगलबार भएको २९औँ जिल्लासभामार्फत...

विस्तृत पढ्नुहोस्

गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा

काठमाडौँ, ३० फागुन नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन्...

विस्तृत पढ्नुहोस्

कक्षा कोठा अभावमा भ¥याङमुनि कक्षा सञ्चालन

बाबियाचौर, म्याग्दी, ३० फागुन म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा रहेको अमर माविमा कक्षा कोठा अभावका कारण विद्यार्थीलाई भ¥याङमुनि राखेर पढाउने गरिएको...

विस्तृत पढ्नुहोस्

बेल्जियममा सांगीतिक कार्यक्रम

काठमाडौँ, ३० फागुन  तमु समाज बेल्जियमले आफ्नो परम्परा र वार्षिक कार्यक्रमअन्तर्गत चेलीबेटी सम्मानार्थ ‘रिह चमी कै पिवा’ कार्यक्रमको आयोजना गरेको...

विस्तृत पढ्नुहोस्

सेतो मच्छिन्द्रनाथ रथजात्राका लागि समिति

काठमाडौँ, ३० फागुन आगामाी चैत ११ गतेदेखि शुरु हुने सेतो मच्छिन्द्रनाथ रथजात्राका लागि काठमाडौँ महानगरपालिकाले मंगलबार एक हजार १३८ सदस्यीय...

विस्तृत पढ्नुहोस्
Page 209 of 214 1 208 209 210 214

Facebook