Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संघीयतामा नयाँ आर्थिक दृष्टिकोण

फाल्गुन २९, २०७४ १२:१८ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २९ फागुन /  संघीयता कार्यान्वयनसँगै नयाँ दृष्टिकोणका साथ देशको अर्थतन्त्र सञ्चालन हुनुपर्ने आवश्यकता दुईलाख भन्दा बढी नेपालीले औँल्याएका छन् ।

विश्व बैंकको नेपालस्थित कार्यालयले नेपाल संघीयतामा प्रवेश गरेको सन्दर्भमा सातवटै प्रदेशमा दुईलाख भन्दा बढी नेपालीसँग गरेको परामर्शमा त्यस्तो सुझाव प्राप्त भएको हो ।
द्रुत आर्थिक वृद्धि र गरिबी घटाउने गतिविधिमा कमी, शक्तिको असन्तुलन र अवसरको असमानताले स्रोतमा क्षीण सामथ्र्य, सामाजिक सुरक्षा एवं कल्याणकारी कार्यक्रमका उपलब्धि प्राकृतिक विपत्तिका कारण जोखिममा परेकालगायत विषय समेटेर उक्त बैंकले आज एक प्रतिवेदन सार्वजनिक गरेको छ ।
अर्थसचिव शंकरप्रसाद अधिकारीले सार्वजनिक गर्नुभएको उक्त प्रतिवेदनमा राजनीतिक समावेशिताको प्रवद्र्धन, बढीभन्दा बढी रोजगारीका अवसर सृजनाका निम्ति निजी क्षेत्रको लगानीमा बढोत्तरी, प्राकृतिक स्रोत र साधनको अधिकाधिक उपायोग, हरेक नेपालीले मानव पूँजी निर्माण र त्यसको उपयोग गर्न पाउनुपर्ने अवस्थाको विकासमा जोड दिइएको छ ।

सार्वजनिक संस्थानले संघीयताको विस्तार तथा प्रवद्र्धनमा सघाउनुपर्ने, विधिको शासन प्रवद्र्धन र जवाफदेहिता, सडक, बिजुलीजस्ता भौतिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी प्रोत्साहन, प्रत्यक्ष वैदेशिक लगानी आकर्षण, बजारीकरणमा बढावा र कृषि उत्पादनलाई बजारसम्मको पहुँच निर्माण, तराईमा बाह्रै महिना सिँचाइको व्यवस्था, गुणस्तरीय शिक्षा, ग्रामीण भेगका महिलाको पुँजी र ऋणमा पहुँच विस्तारका साथै साना तथा मझौला उद्योगको विकासलाई प्रतिवेदनले उच्च प्राथमिकता दिएको छ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result