Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘मिथेवा’ लाई सरकार मान्छिन् नार फुकी आनी

चैत्र १, २०७४ ११:३६ मा प्रकाशित
‘मिथेवा’ लाई सरकार मान्छिन् नार फुकी आनी

dgfªsf] Rofv' Uff]7df cfgL dgfªsf] gf/ km' ufpFkflnsf Rofv'sf] n]sdf /x]sf] ufO{uf]7df hLjg latfpFb} cfPsL && aifL{of cfgL 5f]df nfdf . t:jL/ M gjLg nfld5fg], dgfª, /f;;

Share on FacebookShare on Twitter

मनाङ, १ चैत / मनाङ नार फु गाउँपालिका च्याखुको लेकमा रहेको सानो गाईगोठमा जीवन बिताउँदै आएकी ७७ वर्षीया आनी छोमा लामालाई आधुनिक रहनसहनले कहीँ कतै छोएको छैन । उनी नेपाली राम्रोसँग बोल्न पनि जान्दिनन् ।
विवाहसम्म नगरेकी आनी छोमा हाल बहिनीहरुसँग बसेकी छिन् । आफ्ना भनेकै यिनै दुई बहिनी रहेको र उनीहरुकै आड भरोसामा जीवन व्यतित गर्दै आएको उनी बताउँछिन् ।
सानैदेखि दःुख भोग्दैआएकाले आज सम्म पनि दुःखमै रमाउन सकेको उनी सगर्व बताउँछिन् ।
उनी भन्छिन् – “पहिला चौंरी पालेकी थिएँ । चौरीले खान दिएन । अहिले लुलु गाई छन् । यिनीहरु डुलाएर दिन काटिरहेकी छु ।”
उनका अनुसार यी गाई पनि बहिनीहरुले दिएका ‘पेवा’ हुन् ।
उनलाई धेरै वर्ष पहिला तिब्बतबाट भागेर लुक्न आएका खम्वा विद्रोहीहरुले दिएको पीडाको राम्रैसँग सम्झना छ ।
आफू जन्मिएको घर देखाउँदै आनीले भनिन् – “हामी यही घरमा जन्मिएका हौं । तिब्बतबाट भागेर आएका खम्वाहरुले हामीलाइ धेरै दुःख दिए । हामीले बनाएका घर भत्काइदिए । चौंरीहरु मारिदिए ।” उनीहरुले यहाँका दिदीबहिनीहरुलाई दुव्र्यवहार गरेको पनि उनी सम्झिन्छिन् ।
सरकारले तपार्इंहरुलाई सहयोग गरेको छ नि भनेर जानकारी दिन खोज्दा उनी अनभिज्ञता प्रकट गर्छिन् । उनी भन्छिन् – “थाहा छैन । हामी त गोठमा बस्छ, खेतिपाती गर्छ ।”
तपाईहरु जस्ता महिलाहरु देशका ठूल्ठूला मान्छे बनेका छन् नि भन्ने भनाइमा उनी भन्छिन् – “हामीलाई त मिथेवाले भत्ता दिन्छ । गाउँमा सबै काम उसले नै गर्छ ।” गाउँको सरकार नै मिथेवा भएको उनी बताउँछिन् ।
आनी अति दुर्गम भेगमा बस्ने नेपाली महिलाहरुको एक प्रतिनिधि पात्र हो । देशमा के भइरहेको छ र सरकार कसको हो भन्नेसम्म नब्झेका यी महिलाहरुको जीवन दुःख र मेहनत मै बितिरहेको छ । आनी जस्ता महिलालाई कसले दिलाइदिन्छ अधिकार ? कसले पु¥याइदिन्छ सरकारी भत्ता ? नीति निर्माताहरुको अब ध्यान पुग्नुपर्छ ।रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result