Monday, March 20, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिन्छ : महामन्त्री थापा

चैत्र ३, २०७९ ७:५७ मा प्रकाशित
अर्थतन्त्र सुधार गर्न सरकार कठोर बन्नुपर्छ : महामन्त्री थापा
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहजताका साथ विश्वासको मत पाउने बताएका छन्। उनले शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कने क्रममा संचारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

‘नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिन्छ। राष्ट्रपतिको निर्वाचनमा मत हालेका गठबन्धनका दलहरु एक ठाउँमा हुन्छौँ,’ थापाले भने, ‘त्यसैले सहजताका साथ विश्वासको मत उहाँले पाउनु हुन्छ।’

 

सम्बन्धित समाचार

उपराष्ट्रपति यादवको सपथ भोलि
ट्रेन्डिंग न्यूज्

उपराष्ट्रपति यादवको सपथ भोलि

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली
समाचार

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

महिलाले डिजिटल क्रान्तिबाट लाभ उठाउनुपर्ने आरजु देउवाको धारणा
ट्रेन्डिंग न्यूज्

महिलाले डिजिटल क्रान्तिबाट लाभ उठाउनुपर्ने आरजु देउवाको धारणा

रिहा भए  अभिनेता पल शाह
ट्रेन्डिंग न्यूज्

रिहा भए अभिनेता पल शाह

जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ : उपसभापति खड्का
ट्रेन्डिंग न्यूज्

राष्ट्रपतिमा पौडेललाई जिताउन खड्काको नेतृत्वमा कार्यदल गठन

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आइतबार ह्वात्तै बढ्यो नेप्से

नेप्सेमा दोहोरो अंकको बृद्धि

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आइतबार ह्वात्तै बढ्यो नेप्से

नेप्सेमा दोहोरो अंकको बृद्धि

अखिललाई ओलीको निर्देशन : स्ववियु चुनावको तयारीमा लाग्नू

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको ओलीको आरोप

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित

बारा, चितवन र तनहुँमा वैशाख १० निर्वाचन गर्ने आयोगको निर्णय

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने गृहमन्त्री लामिछानेको पहिलो निर्णय

राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.