Thursday, June 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

समृद्धिका लागि प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने

चैत्र ४, २०७४ १:०७ मा प्रकाशित
समृद्धिका लागि प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने

kf]v/fdf ljsf;sf ;Defjgf uf]i7L g]kfn a'l4hLjL kl/ifb k|b]z g+ $ ;dGjo sldl6åf/f cfOtaf/ kf]v/fdf cfof]lht ljsf;sf ;Defjgf laifos larf/ uf]i7Ldf af]Nb} d'VodGqL k[YjL;'Jjf u'?ª . t:jL/ M xl/ af:tf]nf, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

पोखरा, ४ चैत / प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि भौतिक पूर्वाधारमा जोड दिँदै प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद् प्रदेश नं ४ समन्वय कमिटी र नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानद्वारा संयुक्तरुपमा आयोजित ‘प्रदेश नं ४ मा विकासका सम्भावना’ विषयक विचारगोष्ठीमा उहाँले भौतिक पूर्वाधारको विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

पर्यटन, कृषि, ऊर्जा र खनिजजस्ता प्राकृतिकजन्य वस्तु प्रदेशको मुख्य आम्दानीको स्रोत भएको बताउँदै उहाँले आवश्यक नीति निर्माण कार्य शुरु गरिनुका साथै समग्र देशको दीर्घकालीन योजना र विकासका लागि प्रदेश सरकार योजना आयोग बनाउने तयारीमा जुटेको बताउनुभयो ।

“प्रदेश नं ४ को कूल भू–भागमध्ये ८६ प्रतिशत जमिन पहाड र हिमाली क्षेत्रमा पर्ने हुँदा सडक निर्माणमा बढी लगानी गरिने छ,” उहाँले भन्नुभयो, “आगामी पाँच वर्षभित्र प्रदेशका सम्पूर्ण स्थानीय तह केन्द्रसँग सडक सञ्जालमा जोडिने छन् ।”

प्रदेशको बाँझिएको लगभग ५० प्रतिशत उर्भर भूमिमा सिँचाइको व्यवस्था गरी कृषि उत्पादनमा वृद्धि गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । आगामी दुई वर्षमा प्रदेशका सबै जनताका घरमा उज्यालो र पानीको धारा पु¥याइने उहाँको भनाइ छ ।

नेकपा (एमाले) सल्लाहकार परिषद्का उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले कोरलादेखि भैंसालोटन–सुस्ता सडक प्रदेश नं ४ को समृद्धिको आधार रहेको बताउँदै त्यसका लागि प्रादेशिक र संघीय सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्ष डा दिनेशचन्द्र देवकोटा, नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानका सदस्यसचिव विधान आचार्य, परिषद्का प्रदेश संयोजक सीताराम घले परियार, प्राडा गणेशमान गुरुङ, स्थानीय तह निर्धारण समितिका पूर्वअध्यक्ष बालानन्द पौडेललगायतले रोजगारी सिर्जनाका माध्यमबाट आयातमा कमी ल्याउँदै निर्यातमा वृद्धि गर्नुपर्ने आजको चुनौती रहेको धारणा राख्नुभयो । रासस

सम्बन्धित समाचार

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

आजबाट सातामा दुई दिन सार्वजनिक
मुख्य समाचार

वेबसाइटको पुराना लिंक हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Breaking News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीको अडान
राजनीति

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीको अडान

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?
ट्रेन्डिंग न्यूज्

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएको बाबुराम भट्टराईको खुलासा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

नेकपाका महासचिव विप्लव नारायणकाजी निवासमा,  छलफल एमसीसीमा केन्द्रित

सरकार सार्वभौमिकता, भौगोलिक अखण्डताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.