Wednesday, February 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राज्य व्यवस्था सफल पार्न राजनीतिक तालमेल आवश्यकः मुख्यमन्त्री पोखरेल

चैत्र १२, २०७४ २:११ मा प्रकाशित
राज्य व्यवस्था सफल पार्न राजनीतिक तालमेल आवश्यकः मुख्यमन्त्री पोखरेल
Share on FacebookShare on Twitter

नेपालगन्ज, १२ चैत / प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय राज्य व्यवस्था सफल बनाउन राजनीति तालमेल आवश्यक भएको बताउनु भएको छ ।

नेपालगन्ज रंगशालामा निर्माण हुन लागेको खेलाडी शुटिङ रेन्जको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – “खेल प्रतियोगिमा सफलता पाउन खेलाडीबीचको तालमेल जसरी अपरिहार्य मानिन्छ, मुलुकको राजनीतिक व्यवस्थालाई सफल बनाउन त्यसैखाले आपसी तालमेल चाहिन्छ ।”

मुख्यमन्त्री पोखरेलले संघीय, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वयबाट मात्र जनताको विकास तथा मुलुकको समृद्धिको मार्ग प्रशस्त हुनेमा जोड दिदैं “राजनीतिमा प्रतिस्पर्धा हुनुपर्छ, तर त्यो प्रतिस्पर्धा लोकहित र देशहितका लागि हुनुपर्छ, प्रतिस्पर्धाको आधार हामीले राजनीतिको स्थायित्व, सुशासन र विकासलाई बनाउनुपर्छ,” भन्नुभयो ।

क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले आगामी वर्षको मंसिर महिनामा नेपालगन्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई तोकिएको मितिमा सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

सो अवसरमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका खेल नेपालगन्ज, कोहलपुर बर्दिया र दाङमा सञ्चालन हुने जानकारी गराइयो ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने रंगशाला, पौडी पोखरी, शुटिङ रेन्ज, भारोत्तोलन एकेडमी र क्रिकेट मैदानको निर्माण कार्य अहिले दु्रत गतिमा भइरहेको समितिका उपाध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।

अञ्चल अस्पताल सुधारका लागि ध्यानाकर्षण
नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको समग्र सुधार एंव व्यवस्थापनका लागि आज मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण गराइएको छ ।

भेरी अञ्चल अस्पताल विकास समिति कर्मचारी युनियनले मुख्यमन्त्रीलाई भेटेर अस्पताल सुधारका लागि ध्यानाकर्षण गराएको हो ।

कर्मचारीको वृत्ति विकास, अस्पतालको प्रभावकारी व्यवस्थापन, अत्याधुनिक मेसिन जडान तथा सञ्चालनमा भएको लापरबाही, आर्थिक अनियमितता र अस्पतालको सेवा प्रवाहलगायत विषय समेटेर ध्यानाकर्षणपत्र बुझाइएको हो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अस्पतालको समग्र सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीले पनि आफ्नो अस्पतालप्रति जिम्मेवार हुनुपर्छ भन्नुभयो ।रासस

सम्बन्धित समाचार

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?
ट्रेन्डिंग न्यूज्

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएको बाबुराम भट्टराईको खुलासा

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक
Slider

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप
Breaking News

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

बलात्कार आरोपी सन्दीपलाई प्रहरी वृत्त गौशाला लगियो

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयद्वारा सर्वोच्चमा निवेदन

करोडौँ मानिसको बीचमा भए पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

गठबन्धन नटुटोस् भन्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.