Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टोनी हेगनको नेपाल प्रदर्शनीमा

चैत्र १३, २०७४ ४:४० मा प्रकाशित
टोनी हेगनको  नेपाल प्रदर्शनीमा

8f= 6f]gL xfugn] !(%) sf] bzsdf sf7df08f} pkTosfdf lvr]sf] tl:j/x?sf] k|b{zgLsf] cfh ;fFem ePsf] pb3f6g sfo{qmd kl5 k|b{zgLdf /flvPsf tl:j/x? cjnf]sg ub}{ 6f]gLsf 5f]/L s]l6«g xfug / ;Dkbf ;+/If0fsdL{ /laGb| k'/L, cfufdL clk|n ! tfl/s;Dd eQmk'/ gu/kflnsf u5]F l:yt k'/Lsf] 6f]gL xfug xfp;df k|b{zgL x'g]5 . t:jL/ M /d]z lu/L, eQmk'/, /f;;

Share on FacebookShare on Twitter

भक्तपुर, १३ चैत

स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा काठमाडौँ उपत्यकामा खिचेका तस्वीरको प्रदर्शनी सोमबार साँझदेखि यहाँ शुरु भएको छ ।भक्तपुर नगरपालिका गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा शुरु भएको प्रदर्शनीको सोमबार साँझ की छोरी केट्रिन हेगनले उद्घाटन गर्नुभएको हो ।
काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचना, ऐतिहासिक पोखरी, विश्व सम्पदा सूचीमा रहेका दरबारस्क्वायरको करिब ६० देखि ७० वर्ष अघि टोनी हेगनले लिएका तस्वीर हेगनकी छोरी केट्रिन हेगनले उपलब्ध गराएपछि सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले प्रदर्शनमा ल्याएका हुन् ।

हेगनले खिचेका ५० वटा तस्वीर आगामी अप्रिल १ सम्म प्रदर्शनीमा राखिने पुरीले जानकारी दिनुभयो । विगतमा रहेका सुन्दर सम्पदा नासिएको बताउँदै उहाँले नासिन बाँकी सम्पदाको संरक्षणमा लाग्न प्रेरणा मिलोस् भनेर तस्वीर प्रदर्शनीमा राखिएको पुरीले बताउनुभयो ।
केट्रिन हेगनले काठमाडौँ उपत्यकाभित्र रहेका ऐतिहासिक सम्पदा अति नै सुन्दर भएको र सुन्दर तस्वीरलाई कैद गर्ने आफ्ना बाबुले लिएका तस्वीर प्रदर्शन गर्दा खुशी लागेको बताउनुभयो । ६५ वर्षअघिको काठमाडौँ उपत्यकाको अवस्थालाई अहिलेको पुस्तामा जानकारी गराउन पाउँदा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्र संघ र नेपाल सरकारअन्तर्गत रहेर नेपालमा १२ वर्षमा १४ हजार किलोमिटरको यात्रा गरेर नेपालको भूगोल र भूगर्भको अन्वेषण गर्दै नेपालसम्बन्धी अनुसन्धान, विकास योजना, वैदेशिक अनुदानसम्बद्घ कार्यमा संलग्न रहँदै हेगनले नेपालको स्वास्थ्य क्षेत्रमा समेत योगदान दिनुभएको थियो । रासस

सम्बन्धित समाचार

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक
समाचार

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
समाचार

सन्दीपको मुद्दामा कैफियत प्रतिवेदन माग

सांसद चौधरी पक्राउ
समाचार

सांसद चौधरी पक्राउ

भन्सार कर्मचारीलाई सदाचार बन्न अर्थमन्त्री पौडेलको आग्रह
ट्रेन्डिंग न्यूज्

आगामी तीन महिनाभित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित
समाचार

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
समाचार

समानुपातिकमा कमजोरी हुँदा राम्रो परिणाम नआएको अध्यक्ष नेपालको स्वीकारोक्ति

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.