Thursday, August 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन : मन्त्री थापा

बैशाख ५, २०७५ ११:२१ मा प्रकाशित
सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन : मन्त्री थापा

u[xdGqL yfkf–:jf:Yo s]Gb| pb3f6g lrtjgsf] sflnsf gu/kflnsf–^ df /x]sf] h'6kfgL k|fylds :jf:Yo s]Gb|sf] gjlgld{t ejg a'waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ u[xdGqL /fdaxfb'/ yfkf . t:jL/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

Share on FacebookShare on Twitter

चितवन, ५ वैशाख / गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।

कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको आज उद्घाटन गर्नुहुँदै मन्त्री थापाले जनताको शान्तिसुरक्षाका लागि सरकार दृढ रहेको बताउनुभयो ।

शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रको सुरक्षाका लागि इलाका स्तरको प्रहरी कार्यालय स्थापना गर्न सकारात्मक रहेको भन्दै उहाँले उद्योगको विकासबाट नै देशमा समृद्धि कायम हुने बताउनुभयो । जनता स्वस्थ रहे नै देशले समृद्धि हासिल गर्ने भन्दै मन्त्री थापाले स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि गर्दै लैजानुपर्ने बताउनुभयो ।

नेपालमा स्तरीय स्वास्थ्य सेवा दिन सके उपचारका लागि विदेशी समेत आउन सक्ने भन्दै उहाँले उच्चस्तरको स्वास्थ्य सेवामा जोड दिनुपर्ने बताउनुभयो । मन्त्री थापाले कालिका नगरपालिकामा २५ श्ययाको अस्पताल स्थापनाका लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले मन्त्री थापालाई २३ बुँदे माग प्रस्तुत गर्नुभएको थियो । यसअघि गृहमन्त्री थापाले खैरहनी नगरस्तरीय क्रिकेट प्रतियोगिताको खैरहनी गौचरनमा उद्घाटन गर्नुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result