काठमाडौं । मंगलबार सेयर कारोबार मापक परिसूचक (नेप्से) २५.९३ अंकले बढेको छ । मंगलबार ७४ हजार ८ सय २३ पटकको कारोबारबाट १ करोड १७ लाख ५९ हजार ९ सय ३८ कित्ता सेयर किनबेच भए । आज करिब ४ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । सो दिन कारोबारमा आएकामध्ये २ सय १५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, २६ वटाको घट्यो र बाँकी ४ वटाको सेयर मूल्य स्थिर रहयो ।
।
प्रतिक्रिया लेख्नुहोस्:-