Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

परियत्ति विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता

बैशाख २३, २०७५ ११:१० मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २३ वैशाख ९ / परियत्ति शिक्षा अध्यापन हुने काठमाडौं उपत्यकाका आठ वटा केन्द्रका विद्यार्थीहरुबीच शनिबार ३० औँ परियत्ति वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा मातापिताको महत्व विषयमा बोल्नुहुने जगतसन्दर परियत्ति केन्द्र, लखुतीर्थ काठमाडौँका रिजा महर्जन प्रथम हुनुभयो । त्यसैगरी, शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालय, ललितपुरका तिरिशा शाक्य र नकबहिल बौद्ध परियत्ति केन्द्रका पूर्णिमा शाक्य तृतीय हुनुभयो । उहाँहरुले क्रमशः अनात्म लक्षण सूत्र र मातापिताको महत्वबारे बोल्नुभएको थियो ।
विजेताहरुलाई भिक्षु बोधिज्ञान र परियत्ति वक्तृत्वकला प्रतियोगिता सञ्चालक समितिका मुख्य संरक्षक मोतिलाल शिल्पकारले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
अन्य प्रतियोगीहरुमा जयमंगल विहार ललितपुरका निर्मला ताम्राकार, वाइएमबिए परियत्ति केन्द्र ललितपुरका सुनिता शिल्पकार, श्रीबच्छ परियत्ति केन्द्र ललितपुरका हेरादेवी शाक्य, दीपंकर परियत्ति शिक्षालय ललितपुरका निश्चल राज शाक्य र करुणा बौद्ध परियत्ति केन्द्र मातातीर्थका सरला डंगोल हुनुहुन्थ्यो ।
सञ्चालक समितिका अध्यक्ष तथा समाजसेवी शिल्पकारले ३१ औँ प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएका दीपावती बौद्ध परियत्ति केन्द्र, गुइत ललितपुरका केन्द्राध्यक्ष इन्द्रकुमारी शाक्यलाई पालो हस्तान्तरण गर्दै प्रमाणपत्र पनि प्रदान गर्नुभएको थियो । तीसौँ प्रतियोगिता आयोजना गर्ने जिम्मा युवा बौद्ध समूह, काठमाडौँले पाएको हो ।
बुद्ध धर्मको अध्ययनमा अभिरुचि बढाउन र नेतृत्व विकास गर्न परियत्ति विद्यार्थीहरुमाझ यो प्रतियोगिता विसं २०६६ देखि सञ्चालन हुँदै आएको छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result