Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शेयर बजार सात अंकले घट्यो

बैशाख २७, २०७५ १:४९ मा प्रकाशित
शेयर बजार सात अंकले घट्यो
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ वैशाख / निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि ७.७ अंकले घटेर एक हजार ३४८.४५ विन्दुमा पुगेको छ ।

धितोपत्रसम्बन्धी प्रदर्शनी चलिरहेका बेला बजार भने निरन्तर ओरालो लागिरहेको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा बुधबारदेखि यहाँ प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा धितोपत्र बजारसम्बन्धी निःशुल्क जानकारी दिइएको छ ।
‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४८ विन्दुले घटेर २४८.५९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६१ कम्पनीको सात लाख ७३ हजार २१० कित्ता शेयर रु ३५ करोड ८८ लाख ४४ हजार २६० मूल्यमा खरीद बिक्री भएको छ ।

स्टकका अनुसार आज सबै उपसमूहका शेयर घटेका छन् । बैंकिङ ३.३४, व्यापार ५.८३, होटल ३१.८२, विकास बैंक ५.६७, जलविद्युत् २५.६३, वित्त क्षेत्र २.४१, बीमा ६९.२८, अन्य ६.४६ र माइक्रोफाइनान्स १४.४१ बिन्दुले घटेको छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result