Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रदेश सरकारको सहयोगमा बबिताले पढ्न पाइन्

जेष्ठ २०, २०७५ १०:४८ मा प्रकाशित
Share on FacebookShare on Twitter

महोत्तरी, २० जेठ / प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च ब्यहोरेपछि महोत्तरी रामगोपालपुर–५ की बबिता मररले पढ्न पाउने भएकी छिन् ।

शनिबार घरमै आएर प्रदेश सभा सांसद रानी तिवारी शर्माले बबिताको पढ्ने खर्च प्रदेश सरकारले नै व्यहोर्ने जानकारी पाएलगत्तै बबिताको खुशीको सीमा थिएन् ।

दलित समुदायकी बबिताको घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि भाइबहिनीलाई मजदूरी गरेर पनि पालनपोषण गर्दै आएकी थिइन् । स्थानीय आधारभूत विद्यालयमा कक्षा ५
सम्म अध्ययन गरेकी बबिताले बीचमै पढाइलेखाइ छोडेकी थिइन् । आमाको मृत्यु भएपछि स साना भाइबहिनीको स्याहारसुहारको जिम्मेवारी आफूमाथि परेपछि आफू जेनतेन गर्दै परिवार पाल्दै आएकी बबिताले बताइन् ।

बबिताले भनिन्– “बुबाले घरघरमा गएर भिक्षा मागेर ल्याएपछि पेट भर्ने काम गर्छु हजुर । घर भत्किएको छ । पानी पर्दा त भिज्दै बस्नुपर्ने अवस्था सिर्जना हुन्छ ।” उनी बस्दै आएको खरले छाएको फुसको सानो घर पनि भत्किएको छ ।

विभिन्न सञ्चारमाध्यममा खबर प्रकाशित भएपछि आफूले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसँग यससम्बन्धमा कुराकानी गर्दा उहाँले बबिताको पढाइको खर्च प्रदेश सरकारले लिने जनाएपछि आफू उनलाई भेट्नको लागि घरमै आएकी सांसद तिवारीले बताउनुभयो ।

प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ अभियानलाई सार्थकता तुल्याउनको लागि यो सुनौलो मौका रहेकाले प्रदेशभित्र रहेका एक जेहेन्दार विद्यार्थीलाई हामीले कदापि गुमाउन नसक्ने भन्दै तत्काल बालिकाको घरमै पुगेर सो कार्य गरेको सांसद तिवारीले बताउनुभयो ।

रामगोपालपुर नगरपालिकाले बबिता र उनका तीन भाइबहिनीलाई तत्काल कापी, कलम र ब्यागसमेत उपहारस्वरुप दिएका छन् । यस सम्बन्धमा नगरप्रमुख अशोककुमार मण्डलले जन्मदर्तालगायतका कागजात दुरुस्त गरेर बबिता र उनका भाइबहिनीलाई विद्यालयमा भर्ना गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै बबिता बस्दै आएको घर तत्काल मर्मत गर्न आवश्यक रहेकाले त्रिपाल सहयोग गर्ने र पछि आवश्यक देखिएको सबै सहयोग गर्ने नगरप्रमुख मण्डलले बताउनुभयो ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना
Breaking News

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने
अमेरिका समाचार

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने

चर्चित गायक ‘सज्जनराज बैद्य’को सांगीतिक कार्यक्रम स्यानफ्रान्सिस्कोको ‘रिगेन्सी बल रुम’मा हुने
आजको छापाबाट

चर्चित गायक ‘सज्जनराज बैद्य’को सांगीतिक कार्यक्रम स्यानफ्रान्सिस्कोको ‘रिगेन्सी बल रुम’मा हुने

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने
कला/मनोरन्जन

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’
प्रवास

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result