Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बजेटअनुसार मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुको जोड

जेष्ठ २७, २०७५ ३:२२ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ जेठ / आर्थिक विकासको आधारका रुपमा रहेको आव २०७५÷७६ को बजेटलाई दृष्टिगत गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुले जोड दिनुभएको छ ।

नेपाल व्यवस्थापन संघले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीतिमाथिको छलफल’ कार्यक्रममा उहाँहरुले सो कुरामा जोड दिनुभएको होे ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व हुने सरकार बनेको कारण लगानीकर्ताको आकर्षण बढेको र उनीहरुलाई लगानी गर्न प्रोत्साहन मिलेको छ भन्नुुभयो । राजनीतिक अस्थिरता भएको विगतका वर्षमा पनि सात प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै उहाँले यस आवमा आर्थिक वृद्धिदर आठ प्रतिशत हुने अपेक्षा गरिएको उहाँको धारणा थियो ।

विदेशी सञ्चिति रु एक हजार ७२ अर्ब रहेको जानकारी दिँदै उहाँले अब आर्थिक क्रियाकलाप बढ्ने तथा रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो ।

पूर्व अर्थमन्त्री मधुकरशम्शेर राणाले देशको आर्थिक विकासका लागि सरकारको ध्यान जानुपर्ने औँल्याउँदै देशको आर्थिक विकास बिना अर्थतन्त्र बलियो हुन नसक्ने बताउनुभयो ।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधारले वित्त कम्पनीको पुँजी बढेर हाल रु १८० करोड पुगेको जानकारी दिँदै सरकारले हालै ल्याएको बजेटले निजी क्षेत्रको व्यापक सहभागिता खोजेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, संघका महासचिव मोहनराज ओझालगायतले मौद्रिक नीतिबारे बोल्नुभएको थियो । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result