Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतले कमायो ५ दिनमा १ सय ६० करोड

जेष्ठ २८, २०७६ ६:२६ मा प्रकाशित
भारतले कमायो ५ दिनमा १ सय ६० करोड
Share on FacebookShare on Twitter

एजेन्सी–
सलमान खान केन्द्रित भारतले चलचित्र प्रदर्शनको छैंटौं दिन १ सय ६० करोडको व्यापार गरेको छ । वक्सअफिसका पहिलो दिन नै ४३ करोडको व्यापार गर्दे आºनै कीर्तिमान भङ्ग गरेको सलमानको चलचित्र तीन दिनमा नै करोडे क्लबमा प्रवेश गरेको थियो । प्रदर्शनको तेस्रो दिन भारत र अष्टे्रलियाको खेलले केही प्रभाव परेपनि पुन अकुपेन्सि बढ्न थालेको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ ।
चलचित्रले देश बाहिर सकेत सय करोड कटाइसकेको छ । सलमान खान, कट्रिना कैफ, दिशा पटानी, सुनिल ग्रोवर र ज्याकी श्राफको मुख्य भूमिका रहेको सलमानका अधिकांश
चलचित्र इदमा रिलिज हुँदै आएको छ ।

चलचित्रलाई यसअघि ’सुल्तान’ र ’टाइगर जिंदा हैं’ जस्ता करोड क्लबका चलचित्र निर्देशन गरिसकेका निर्देशक अलि अब्बास जफरले निर्देशन गरेका छन् । चलचित्र विश्भर ६ हजार हलहरूमा प्रदर्शन भइरहेको छ । चलचित्रको व्यापार अझ वढ्नसक्ने बलिउड टेड विश्लेषक तरुण आदर्शले बताएका छन् ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result