Friday, August 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गरिबी निवारणमा कोषको २० करोड लगानी

जेष्ठ ३०, २०७५ १:०६ मा प्रकाशित
Share on FacebookShare on Twitter

रोल्पा, ३० जेठ / आर्थिक सशक्तीकरणमार्फत गरिबी निवारण गर्ने लक्ष्यका साथ २०६१ सालदेखि शुरु भएको गरिबी निवारण कोषले रोल्पाका विपन्न परिवारको आयआर्जनका लागि रु २० करोड बढी लगानी गरेको छ ।

गरीब विपन्न परिवारको आयआर्जनका लागि कोषले सामुदायिक संस्थालाई अनुदान दिने गर्दछ भने सामुदायिक संस्थाले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने गर्दछन् ।

सदस्यको मागका आधारमा तरकारीखेती, बाख्रापालन, भैँसीपालन, कुखुरापालन, च्याउखेती, सिलाइकटाइ, खुद्रा पसलजस्ता शीर्षकमा ऋण दिने गरेको गरिबी निवारण कोषले जनाएको छ ।

जिल्लामा गठन भएका ६१४ सामुदायिक संस्थामा आयआर्जनका लागि रु २० करोड दुई लाख बढी रकम गएको गरिबी निवारण कोष रोल्पा प्यूठानका कार्यप्रबन्धक वेगम घर्तीले जानकारी दिनुभयो । सामुदायिक संस्थाले आफैँ नियम बनाएर रकम घुम्तीकोषका रुपमा परिचालन गर्ने गरेका छन् घर्तीले भन्नुभयो ।

कोषले उपलब्ध गराएको रकम समूहका सदस्यलाई लगानी गरी ब्याजबापत हालसम्म सामुदायिक संस्थाले रु पाँच करोड बढी आम्दानीसमेत गरिसकेको बताइएको छ ।

कोषबाट प्रत्यक्ष अप्रत्यक्ष लाभान्वित हुनेको संख्या १७ हजार बढी रहेको बताइएको छ । तरकारी खेती र बंगुरपालनका लागि आफूले कोषबाट लिएको ऋणले अहिले वार्षिक रु दुई लाख आम्दानी गर्दै आएको रोल्पा त्रिवेणी–७ की लालसरी घर्तीले बताउनुभयो ।

ऋण सही ठाउँमा सदुपयोग गरे व्यवसाय पनि विस्तार हुँदै जाने उहाँको अनुभव छ । साहु महाजनबाट चर्को ब्याजदरमा ऋण लिनुपर्दा गरीब कहिल्यै उस्कन नसक्ने उहाँले बताउनुभयो ।

बैंकले ग्रामीण क्षेत्रमा ऋण लगानी गर्न नमान्ने भएकाले आफूहरूले सामुदायिक संस्थाले प्रदान गर्ने ऋणबाट गर्जो टारिरहेको घर्तीले बताउनुभयो ।

कोषबाट परिचालित बजेटको ठूलो हिस्सा सामुदायिक संस्थामा रहेकाले त्यसको सही व्यवस्थापन र पारदर्शीतामा ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताउनुभयो । स्वरोजारमूलक कार्यक्रमले युवा पलायनलाई पनि रोक्न सक्ने भएकाले कोषको रकमलाई सहकारीकरण गर्न जरुरी रहेको बुढाको सुझाव छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result