Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बाटाजु स्मृति संगीत पुरस्कार बानियाँलाई

असार ५, २०७५ ३:१७ मा प्रकाशित
बाटाजु स्मृति संगीत पुरस्कार बानियाँलाई
Share on FacebookShare on Twitter

पोखरा, ५ असार / ललितकुमार हेलकुमारी बाटाजु स्मृति संगीत पुरस्कार २०७५ पोखरेली गायक विनोद बानियाँलाई प्रदान गरिने भएको छ ।

संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित पुरस्कारको राशि रु ३० हजारसहित ताम्रपत्र रहनेछ । पोखरेली तबलावादक तथा शास्त्रीय गायक ललितकुमार बाटाजुले आफ्नो जीवनकालमै सोक्षेत्रमा लागेका स्रष्टालाई प्रोत्साहन दिने उद्देश्यका साथ रु तीन लाखको अक्षयकोष स्थापना गरी सो पुरस्कारको व्यवस्था गर्नुभएको थियो ।

पन्ध्र वर्षदेखि पोखरामै रही निरन्तर नेपाली गीत, संगीत र गायनमा क्रियाशील बानियाँलाई सो पुरस्कारका लागि सिफारिश गरिएको छनोट समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । बानियाँका सयौँ गीत र एल्बम बजारमा आइसकेका छन् ।

विसं २०६३ मा स्थापना भई प्रत्येक दुई दुई वर्षमा वितरण गरिने सो पुरस्कारबाट यसअघि तबलावादक चन्द्रबहादुर बाटाजु, भैरव सांस्कृतिक संरक्षण समिति, मृदंगा वादक एवं संस्कृतिकर्मी कृष्णबहादुर वैद्य र संगीतकार कृष्णबहादुर श्रेष्ठ सम्मानित भइसक्नुभएको छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result