काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार पनि शेयर बजार ओरालो लागेकोछ । आज नेप्से १०.४४ अंकले घटेको हो ।
साताकै अन्तिम कारोबार दिन ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता सेयर बिक्रीबाट ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ।
उक्त कारोबारमा माउन्टेन इनर्जीको १७ करोड १४ लाख, एनआरएन हाइड्रोपावर एन्ड डेभलपमेन्टको १५ करोढड ७४ लाखको, सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९ करोड ९९ लाख, पोखरा फाइनान्सको ८ करोड ९६ लाख र गुर्खाज फाइनान्सको ८ करोड ६८ लाखको सेयर कारोबारको योगदान छ।
प्रतिक्रिया लेख्नुहोस्:-