काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा अडिएको हो।
आज बजारमा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ।
सोमबार लगानीकर्ताले ९.६८ प्रतिशतसम्म अधिकतम प्रतिसेयर आम्दानी गरेका छन्। समाज लघुवित्तका सेयरधनीले प्रतिकित्ता ३ सय रुपैयाँ यस्तो आम्दानी गर्दा एनआईसी एसिया डिबेन्चरका सेयरधनीले ६८ रुपैयाँ कमाए। अन्य लगानीकर्ताले योभन्दा कम प्रतिसेयर आम्दानी गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-