काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से २३.२५ अंकले बढेको हो ।
आज पाँच अर्ब ७४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ३८३ रुपैयाँ २० पैसा कायम भएको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८८ प्रतिशतले घटेको छ । १९४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ
प्रतिक्रिया लेख्नुहोस्:-