Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रदिपको ‘अनिता ’ सार्वजनिक

साउन १५, २०७५ ३:०८ मा प्रकाशित
प्रदिपको ‘अनिता ’ सार्वजनिक
Share on FacebookShare on Twitter

शिव विष्ट, नर्थ क्यारोलिना, ३१ , जुलाई / अमेरिकाको फ्लोरिडा राज्यमा बस्दै आएका गाएक प्रदिप घिमिरेले ‘अनिता ‘ नामक ‘म्युजिक भिडियो आज सार्वजनिक गरेका छन् । नेपाली आधुनिक तथा पप गीत संगीतलाई विश्वब्यापी रुपमा पहिचान गराउन हालसालै मात्र स्थापित अग्नि बैण्डका मुख्य गाएक घिमिरेले आफ्नो दोस्रो कोशेली स्वरूप नेपाली संगीत प्रेमी दर्शक/श्रोतासामू सो म्युजिक भिडियो प्रस्तुत गरेका हुन् ।आफ्नै जीवन संगिनी अनिताको माया , प्रेम र गुनासाहरुलाई उनले सांगीतिक शब्दमा बर्णन गरेका छन् । ” माया अनि झगडा कति कति …….., हाम्रो सम्बन्धको रित छ यस्तै यस्तै …….. ”गीतको भिडियोमा नेपाली सांगीतिक आकाशका लोकप्रिय गायक हिमाल सागर र सिमोना सुबेदी फिचरिङ गरिएको छ । सिमा भुर्तेल , सुसन कोईराला , संजय तामांग र अमीर मगरको समेत अभिनय रहेको सो म्युजिक भिडियोको कोरियोग्राफी संजय तामांगले गरेका छन् भने गीतको छायांकन चक्र महर्जन र रमेश पौड्याल ( अमेरिका ) ले गरेका छन् ।
काठमाण्डौ , ललितपुर र अमेरिकामा छायांकन गरिएको सो गीतको रचना साहित्यकार तथा गीतकार डा. अनुप श्रीवास्तवले गरेका हुन् भने संगीत र निर्देशन राहुल प्रधानले गरेका छन् । बिजेश पौड्यालको सम्पादन रहेको सो म्युजिक भिडियो गाएक घिमिरेले आफ्नै यु टुब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । एउटा मायालु जोडीको वास्तविक जीवन कहानीलाई चित्रण गरेको सो म्युजिक भिडियोले सबैको मन छुने कुरामा प्रस्तुतकर्ता अनिता घिमिरे र गाएक प्रदिप घिमिरे आशाबादी छन् ।

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result