Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मनितालाई मिस टुरिज्मको उपाधि

भदौ ९, २०७५ १:३७ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ भदौ/ मिस टुरिज्मको उपाधि भक्तपुरकी मनिता पौडेलले जितेकी छिन् । आज भएको अन्तिम प्रतिस्पर्धामा आफ्ना १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिज्मको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् । पौडेलले मिस फोटेजेनिकको उपाधिसमेत जितेकी छिन् ।

प्रतियोगिताको फस्ट रनरअपको उपाधि प्रकृति ढकालले जितेकी छिन् भने श्रुती थापाले सेकेण्ड रनरअपको अपाधि जित्दै क्रमश रु ३० हजार र रु २० हजार प्राप्त गरे । प्रतियोगितामा दीक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाइस, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिप्लिन, सङ्गीता थापा मिस फिर्सनालिटिज, सिर्जना घिमिरे मिस फ्रेन्डसीप र सुमी थापा मिस वाल्क घोषित भए ।

मिस टुरिज्मको उपाधि चुमेकी १९ वर्षीया पौडेल ट्राभल एन्ड टुरिज्म विषयमा स्नातक अध्ययनरत् छिन् । रासससँगको कुराकानीमा पौडेलले पर्यटन क्षेत्रमा महिलाको सहभागिता वृद्धिका लागि सक्रिय भूमिका खेल्ने बताइन् ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाई २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन प्रवद्र्धनात्मक अभियानमा लागी पर्ने पौडेलको भनाई छ ।

विजेतालाई विभिन्न संस्था र कम्पनीका ब्राण्ड एम्बेसेडर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर प्रदान गरिने आयोजक प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक काफ्लेले बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्वाइन्ट मिडियाले ९सन् २०१६ देखि० तीन वर्षदेखि प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरणबाट उनीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्ने आयोजकको दाबी छ । पहिलो मिस टुरिज्म ओरुषा थापा र दोस्रो मिस टुरिज्मको उपाधि आरती थापाले जितेका थिए । प्रतियोगितालाई नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित संस्थाको सहयोग रहेको छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result