Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आदित्यको छोटो फिल्म,दुई अमेरिकी फिल्म महोत्सवमा

भदौ १४, २०७५ २:५३ मा प्रकाशित
आदित्यको छोटो फिल्म,दुई अमेरिकी फिल्म महोत्सवमा
Share on FacebookShare on Twitter

अमेरिका, ३० अगस्ट । युवा निर्देशक आदित्य खड्काको छोटो फिल्म “सिस्टर्स अफ मनोहरा” अमेरिकाको लस एन्जल्स र मान्टाना शहरका दुईवटा अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सवमा छनोटमा परेको छ । मान्टाना राज्यको कोभेलाईट अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव र लस एन्जल्सको अवायरनेस अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सवको प्रतिस्पर्धामा “सिस्टर्स अफ मनोहरा“ छानिएको हो । दुबै फिल्म महोत्सव यही सेप्टेम्वर महिनामा आयोजना हुँदैछन् ।
यसअघि गतवर्ष न्युयोर्कमा युएनद्धारा आयोजित प्लुरल प्लस अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा अन्तिम छनोटमा परिसकेको यो फिल्म अमेरिकाको सियाटल चिल्ड्रेन फिल्म फेष्टिवलमा पनि छनोट भएको थियो । उक्त फिल्म दुई महिनाअघि सोलमा आयोजित सोल गुरो पेष्टिवलमा पनि छनोटमा परिसकेको छ ।
“सिस्टर अफ मनोहरा” भक्तपुरको मनोहरा खोलामा बसोबास गरेका भूमिहिन परिवारका दुईृ किशोरीहरुको कथा हो । शहरी गरीवीको कथा बोल्ने यो फिल्मले यी दुई किशोरीहरुले शिक्षा र भविष्यका लागि गरेको संघर्ष फिल्ममा देखाइएको छ ।
आदित्यले बनाएको भूकम्पमा २२ घण्टा पुरिएर बाँचेका सोनिस अवालको बारेमा बनाएको छोटो वृत्तचित्र “धर्तीपुत्र” सिकागोमा आयोजित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्ड प्राप्त गरेको थियो भने अमेरिकाका अरु सातवटा फिल्म महोत्सव लगायत विश्वका दर्जन जति महोत्सवमा सहभागिता जनाइसकेको छ । केही महोत्सवहरुमा यसले अवार्ड पनि बटुलेको छ ।
आदित्यले त्यस भन्दा अगाडि फुटवल खेल्ने किशोरहरुको सपनालाई लिएर अ ड्रिम टु बि र कमैया छाज्ञाहरुको शिक्षा सपनलाई लिएर डष्ट टु डन नामको फिल्म पनि बनाएका थिए ।

युवा निर्देशक आदित्य खड्का

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result