Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पाँच खर्बको कारोवार

भदौ २५, २०७५ १:५९ मा प्रकाशित
पाँच खर्बको कारोवार
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ भदौ / मुलुकमा विभिन्न प्रकारका सवारीसाधन (अटो मोबाइल्स) करीब रु पाँच खर्ब बराबरको कारोवार हुने गरेको छ ।

नेपाल अटो मोबाइल्स डिलर्स सङ्घले मङ्गलबारदेखि शुरु हुन लागेको यस वर्षको ‘नाडा अटो सो’ का बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे, ठूला सवारीसाधनको कारोवारमा वृद्धि हुँदै गएको जनाएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी गरिने भएको छ ।

उक्त कार्यक्रममा सङ्घका कावा अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक करीब २५ प्रतिशत योगदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले हरेक वर्ष हुँदै आएको अटोमोबाइल्सको प्रदर्शनीमा विभिन्न कम्पनीका ७१ बिक्री कक्ष रहने बताउनुभयो । सङ्घका महासचिव सुनील रिजालले देशमा पूर्वाधारको विकास र उपभोक्ताको आम्दानी वृद्धि हुनसकेमा स्वदेशमा नै अटोमोबाइल्स क्षेत्रको उत्पादनका काम शुरु गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

यसपटक करीब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी आइसकेका छन् भने विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय तहका नाम चलेका ब्राण्ड हेर्नका लागिसमेत व्यवस्था गरिएको छ । प्रदर्शनीलाई भव्य र व्यवस्थित तरिकाले सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result