Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड २०७८ ः तगारोबाट सरिता दानकुटी उत्कृष्ट अभिनेत्री, सुवासलाई सम्पादक (जुरी) अवार्ड

कार्तिक ७, २०७८ ३:२६ मा प्रकाशित
Share on FacebookShare on Twitter

पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड– २०७८ सम्पन्न भएको छ । पोखराको उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा ‘तगारो’ गीतबाट उत्कृष्ट सम्पादन (जुरी) सुबास अँगाई र सोही गीतबाट उत्कृष्ट अभिनय महिलामा सरिता दानकुटीले अवार्ड हात पारेका छन् । तीज पर्वको अवसरमा बजारमा आएको तगारो गीत दर्शक श्रोताको निकै मन परेको गीत हो । अरु भन्दा फरक कथा बस्तुमा निमार्ण भएको भिडियोबाट दानकुटीले अवार्ड हात पारेकी हुन् । पोखरामै रहेर अभिनयको साथै नृत्यको क्षेत्रमा क्रियाशील दानकुटीले दर्जनौं गीतमा अभियन गरिसकेकी छन् भने केही गीतमा समेत नृत्य निर्दशकको भूमीका निभाएकी छन् । यो अवार्डसंगै थप जिम्मेवार र क्रियाशील बनाएको दानकुटीको भनाई छ । उनले तगारो गीत मनपराएर भोट गर्ने, आफ्नो अभियनलाई अब्बल ठान्ने जुरी निर्णायक साथै सबै दर्शकलाई धन्यवाद समेत दिएकी छन् । सुबास अम्गाई पोखरामा बसेर करिब दशक बर्ष देखी पत्रकारीताका साथै भिडियो सम्पादन गर्दै आएका छन् । उनीले गत बर्ष नेश्नल पावर न्यूज म्यूजिक अवार्डबाट समेत उत्कृष्ठ भिडियो सम्पादनको अवार्ड प्राप्त गरेका थिए । उनी फलानो क्रियशनको संचालक समेत हुन् ।

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result