Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लोकगायक कृष्ण बुढाथोकीको”यथार्थ” सार्वजनिक

मंसिर १, २०७९ १२:२५ मा प्रकाशित
लोकगायक कृष्ण बुढाथोकीको”यथार्थ” सार्वजनिक
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को ।

क्यालीफोर्नियाको स्यानफ्रान्सिस्को शहरमा बस्दै आएका खैराबांग सल्यानका लोकगायक कृष्ण बुढाथोकीले आफ्नो नयाँ एल्वम “यथार्थ” सार्वजनिक गरेका छन् । यस एल्वममा बुढाथोकी र गायीका रुपी सिंजाली मगरले स्वर दिएका छन् । लामो समयदेखि गायन क्षेत्रमा सकृय युवा लोकगायक बुढाथोकी २०६६ देखि गायन क्षेत्रमा कृयाशील छन् ।
यस अघि उनले ‘बनमा मैना छ ‘भन्ने एल्वम बजारमा ल्याएका थिए । मैले बसाई सर्ने पर्ने भयो वाट गायन यात्रा शुरु गरेका बुढाथोकीले दर्जनौ लोकगीतहरु चर्चामा छन् ।
नेपालमा आम निर्वाचन सन्निकट रहंदा बुढाथोकीले सार्वजनिक गरेको गीति एल्वममा नेपालको राजनीतिक अवस्थाको वारेमा चित्रण गरिएको छ । उनको यस एल्वममा ‘भो नेता हो लटकाई नराख, तयार छौ हामी युवा अडकाई नराख’ भन्ने वोलको गीतले बजारमा चर्चा पाएको छ । गायक बुढाथोकीले आफ्नो एल्वमवारे दूरवीनसंग कुरा गर्दै देशको बर्तमान राजनीतिक अवस्थाको वारेमा आफ्नो गीतले चित्रण गरेका बताए । ‘नेपाल अव युवाहरुले चलाउने हो, त्यसको लागि युवाहरु तयार छन् मेरो गीतले यही सन्देश दिएको छ,’ बुढाथोकीले भने ।

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result