Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एमयूमा कानून सङ्काय आरम्भ

मंसिर ३, २०७५ ३:२६ मा प्रकाशित
Share on FacebookShare on Twitter

सुर्खेत, ३ मङ्सिर / मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले कानून सङ्काय स्नातक तहको कार्यक्रम शुरु गरेको छ । उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले प्रथम ‘ब्याच’का विद्यार्थीबीच आज कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो ।

उपकुलपति कोइरालाले कानूनको अध्ययनलाई महत्वपूर्ण अवसरका रुपमा ग्रहण गरी सफलता प्राप्तिमा समर्पित हुन विद्यार्थीलाई आग्रह गर्नुभयो । “समाजमा कानूनी शिक्षाको अपरिहार्यता बोध गरेरै विश्वविद्यालयले एलएलबीको पढाइ शुरु गरेको हो,” उहाँले भन्नुभयो ।

वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर, अधिवक्ता ध्रुवकुमार श्रेष्ठ, मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा खोपिराम लम्साल, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक लीलाधर तिवारी लगायतका वक्ताले कानून विषयको महत्वमाथि प्रकाश पार्नुभएको थियो । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना
Breaking News

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने
अमेरिका समाचार

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने

चर्चित गायक ‘सज्जनराज बैद्य’को सांगीतिक कार्यक्रम स्यानफ्रान्सिस्कोको ‘रिगेन्सी बल रुम’मा हुने
आजको छापाबाट

चर्चित गायक ‘सज्जनराज बैद्य’को सांगीतिक कार्यक्रम स्यानफ्रान्सिस्कोको ‘रिगेन्सी बल रुम’मा हुने

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने
कला/मनोरन्जन

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’
प्रवास

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result