Thursday, April 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रथम दक्षिण एशियाली कला प्रदर्शनी शुरु

असार ३१, २०७५ ३:३२ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ असार / नेपाल कला परिषद्को हलमा प्रथम दक्षिण एशियाली अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०१८ आजदेखि शुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को आयोजनामा दुई दिनसम्म सञ्चालन हुने सो प्रदर्शनीमा सार्क क्षेत्रका पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भारत, भुटान, नेपाल तथा श्रीलंकाका ७९ कलाकारका ८५ चित्रकला प्रदर्शनमा राखिएका थिए ।

सो प्रदर्शनीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चित्रकलाले देशको पहिचान दिइरहेको उल्लेख गर्दै कला क्षेत्रको विकास गर्न सरकार सकारात्मक भएको बताउनुभयो ।

उहाँले नेपालका तीन प्रज्ञा–प्रतिष्ठानलाई व्यवस्थापन गरी कला क्षेत्रलाई टेवा दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले कला क्षेत्रको अनुभव आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको जानकारी दिनुभयो ।

नाफाका उपकुलपति शारदा चित्रकार तथा सदस्यसचिव नवराज भट्ट तथा बंगलादेशका वरिष्ठ कलाकार असरफुल अलाम पप्लीलगायतका वक्ताले कला क्षेत्रको विकास तथा दक्षिण एशियाका कलाको महत्वमाथि चर्चा गर्नुभयो । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result