Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रणविर र आलीयाको विवहा जनवरीमा ?

कार्तिक ६, २०७६ १:४४ मा प्रकाशित
रणविर र आलीयाको विवहा जनवरीमा ?
Share on FacebookShare on Twitter

अमेरिका, अक्टुबर २३ ।  अहिले वलिउड वजार रणविर कपूर र आलिया भट्टको विवहाको चर्चाले तात्तिएको छ ।  त्यसो त यो जोडीले वेला वेलामा सार्वजनिक रूपमा प्रेम अभिव्यक्त गरेका तस्विरले पनि सामाजिक सञ्जालमा राम्रै चर्चा वटुल्ने गर्दथो ।   यो जोडीले २०२० को जनवरी २२ मा विवहा हुने मिति नै घोषणा गरेपछि भने उनीहरुलाई  वधाइ  दिनेको संख्या बढेको छ ।

 

त्यसो त केही समय अघि नायक रणवीर कपूर, आलीया पिता तथा पूराना निर्देशक महेश भट्ट कहाँ पुगेको खवरले पनि कता कता विवहाको समाचारलाई वास्तवमै जस्तो लागेपनि यी दुईले भने यसवारे केही खुलासा गरेको छैन । यद्यपि अहिले सामाजिक सञ्जालमा आलिया र रणवीर कपूरको विवहाको कार्ड भने भाइल भइरहेको छ ।

कार्डमा राजस्थानको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा उनीहरूले विवाह गर्ने कुरा समेत लेखिएको छ । तर त्यो कार्ड झूटो हो । रणवीर र आलिया ब्रह्मास्त्र नामक फिल्ममा एकसाथ देखिँदैछन् । धर्म प्रोडक्सनले निर्माण गरेको चलचित्रको प्रचारको निम्ति निर्देशक करण जोहरले त्यस्तो तीकडम रचेका हुन । हुनपनि करणलाई वलिउडमा गसिप किङ मानिन्छ । वलिउडको विशेषत नायक नायिक विचको प्रेम चक्कर चलाउनेदेखि सम्वन्धको क्रसचेक गर्नेसम्म करण माहिर छन । झन आफ्नै  व्यानरको चलचित्र निर्माण भएको अवस्थामा प्रचारको निम्ति रणविर–आलिया प्रेमलाई प्रयोग गर्नु के नौलो कुरा भयो र ?

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result