Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

समृद्धिका लागि प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने

चैत्र ४, २०७४ १:०७ मा प्रकाशित
समृद्धिका लागि प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने

kf]v/fdf ljsf;sf ;Defjgf uf]i7L g]kfn a'l4hLjL kl/ifb k|b]z g+ $ ;dGjo sldl6åf/f cfOtaf/ kf]v/fdf cfof]lht ljsf;sf ;Defjgf laifos larf/ uf]i7Ldf af]Nb} d'VodGqL k[YjL;'Jjf u'?ª . t:jL/ M xl/ af:tf]nf, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

पोखरा, ४ चैत / प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि भौतिक पूर्वाधारमा जोड दिँदै प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद् प्रदेश नं ४ समन्वय कमिटी र नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानद्वारा संयुक्तरुपमा आयोजित ‘प्रदेश नं ४ मा विकासका सम्भावना’ विषयक विचारगोष्ठीमा उहाँले भौतिक पूर्वाधारको विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

पर्यटन, कृषि, ऊर्जा र खनिजजस्ता प्राकृतिकजन्य वस्तु प्रदेशको मुख्य आम्दानीको स्रोत भएको बताउँदै उहाँले आवश्यक नीति निर्माण कार्य शुरु गरिनुका साथै समग्र देशको दीर्घकालीन योजना र विकासका लागि प्रदेश सरकार योजना आयोग बनाउने तयारीमा जुटेको बताउनुभयो ।

“प्रदेश नं ४ को कूल भू–भागमध्ये ८६ प्रतिशत जमिन पहाड र हिमाली क्षेत्रमा पर्ने हुँदा सडक निर्माणमा बढी लगानी गरिने छ,” उहाँले भन्नुभयो, “आगामी पाँच वर्षभित्र प्रदेशका सम्पूर्ण स्थानीय तह केन्द्रसँग सडक सञ्जालमा जोडिने छन् ।”

प्रदेशको बाँझिएको लगभग ५० प्रतिशत उर्भर भूमिमा सिँचाइको व्यवस्था गरी कृषि उत्पादनमा वृद्धि गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । आगामी दुई वर्षमा प्रदेशका सबै जनताका घरमा उज्यालो र पानीको धारा पु¥याइने उहाँको भनाइ छ ।

नेकपा (एमाले) सल्लाहकार परिषद्का उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले कोरलादेखि भैंसालोटन–सुस्ता सडक प्रदेश नं ४ को समृद्धिको आधार रहेको बताउँदै त्यसका लागि प्रादेशिक र संघीय सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्ष डा दिनेशचन्द्र देवकोटा, नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानका सदस्यसचिव विधान आचार्य, परिषद्का प्रदेश संयोजक सीताराम घले परियार, प्राडा गणेशमान गुरुङ, स्थानीय तह निर्धारण समितिका पूर्वअध्यक्ष बालानन्द पौडेललगायतले रोजगारी सिर्जनाका माध्यमबाट आयातमा कमी ल्याउँदै निर्यातमा वृद्धि गर्नुपर्ने आजको चुनौती रहेको धारणा राख्नुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result