अमेरिका समाचार

गैर आवासीय नेपालीले राजनीतिक अधिकार पाउंदैनन्- सांसद पोखरेल

  दूरबिन नेपाल, न्युयोर्क, जुुलाई २१ प्रतिनिधि सभा अन्तर्गत कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गैर आवासीय नेपालीले...

विस्तृत पढ्नुहोस्

तातो हावाका कारण अमेरिकामा छ जनाको मृत्यु

न्युयोर्कमा उखर्मौलो गर्मी छल्न पानीको फोहोराको सहारा लिन पुगेका सर्वसाधरणहरु ।  फोटो : रासस / सिन्ह्वा वासिङ्टन, ५ साउन  : अमेरिकामा तातो हावाका...

विस्तृत पढ्नुहोस्

विवादित अमेरिकी अल्पसङ्ख्यक महिला सांसदले ‘राष्ट्रसँग माफी माग्नुपर्छ’ : राष्ट्रपति ट्रम्प

वासिङ्टन, ५ साउन :  डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी कङ्ग्रेस (संसद)मा प्रतिनिधित्व गर्ने चार जना सांसदले उनीहरूले व्यक्त गरेका ‘घृणाजन्य कुरा’लाई...

विस्तृत पढ्नुहोस्

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन, ३ साउन (रासस-सिन्ह्वा) – डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन्...

विस्तृत पढ्नुहोस्

अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

वासिङ्टन, ३ साउन (रासस-सिन्ह्वा) – संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।...

विस्तृत पढ्नुहोस्

अमेरिकाले मेक्सिको सीमामा थप सैनिक परिचालन

वासिङ्टन, २ साउन (रासस-सिन्ह्वा) – अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको...

विस्तृत पढ्नुहोस्

भ्रष्टाचारको आरोपमा फरार पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

 लिमा, १ साउन  – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका...

विस्तृत पढ्नुहोस्

 टर्कीलाई अमेरिकाले लडाकू बिमान नबेच्ने

 वासिङ्टन, १ साउन  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकू बिमान एफ–३५ बिक्री नगरिने बताउनुभएको छ ।...

विस्तृत पढ्नुहोस्

न्युयोर्कः २१ बर्ष नपुगी धुम्रपान गर्न नपाइने

 न्युयोर्क, जुलाई १६ न्युयोर्कमा अब २१ बर्ष नपुगी सूर्ती चुरोट तथा विद्युतीय चुरोट किन्न नपाइने भएको छ । न्युयोर्क राज्यका गभर्नर...

विस्तृत पढ्नुहोस्

ट्रम्पको ट्वीटः “हामी कम्युनिष्ट बन्दैनौं, मननपरे फर्के हुन्छ”

दूरबिन नेपाल, जुलाई १६ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका कहिल्यै कम्युनिष्ट र समाजवादी राष्ट्र बन्न नसक्ने अभिव्यक्ति दिएका छन ।...

विस्तृत पढ्नुहोस्

साहित्यिक जमघटकाबीच ह्युस्टनमा भानु जयन्ती समारोह सम्पन्न

ह्युस्टन, टेक्सस, जुलाई १४/ नेपालीहरु संसारको जुनसुकै ठाउँमा गएपनि आफ्नो भाषा र संस्कृति भुल्न सक्दैनन्। र, प्रवास मै भएपनि आफू...

विस्तृत पढ्नुहोस्

‘आप्रवासी मूलका सांसदविरूद्धको आलोचना अमेरिकी राष्ट्रपति ट्रम्पको जातिवादी अभिव्यक्ति’

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ३० असार (रासस÷एपी÷एएफपी) ः आप्रबासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड...

विस्तृत पढ्नुहोस्

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

ह्युस्टन, २९ असार (रासस-सिन्ह्वा) – तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन्...

विस्तृत पढ्नुहोस्

अमेरिकी कङ्ग्रेसमा रूसी हस्तक्षेपबारे म्युलरसँगको सुनुवाई एक हप्ता पछि हुने

वासिङ्टन, २८ असार (रासस÷एपी) ः अमेरिकी न्याय मन्त्रालयका पूर्व परामर्शदाता रोबर्ट म्युलरको प्रतिवेदनमाथि अमेरिकी कङ्ग्रेस (संसद) मा हुने सुनुवाई जुलाई...

विस्तृत पढ्नुहोस्
Page 43 of 79 1 42 43 44 79

Facebook