ट्रेन्डिंग न्यूज्

श्रीमती सिताकाे उपचार हुदै गर्दा नेकपा अध्यक्ष दाहाल अस्वस्थ, बुहारी विना मगर पनि अस्पताल भर्ना 

काठमाडौँ ।   नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् । चिकित्सकको सल्लाहबमोजिम उनी ...

विस्तृत पढ्नुहोस्

राष्ट्रिय मानव अधिकार आयोगद्वारा डाक्टर  केसी जीवन रक्षा गर्न  आग्रह

काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह...

विस्तृत पढ्नुहोस्

बैदेशिक राेजगारीमा जानेलाई डलर सटहीमा कडाई, दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको...

विस्तृत पढ्नुहोस्

एन्फा अनियमितताको छानबिन गर्न समिति गठन

काठमाडौं ।  युवा तथा खेलकूद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा भएको आर्थिक अनियमितताको छानबिन गर्न तीन सदस्यीय समिति गठन...

विस्तृत पढ्नुहोस्

हारपछि काङ्ग्रेसमा सुधार :  प्रवक्ता विश्वप्रकाश शर्मा

घोराही ।  नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीय, प्रदेश एवमं स्थानीय निर्वाचनमा काङ्ग्रेसले हारेर एकदम ठीक भएको बताउनुभएको छ ।...

विस्तृत पढ्नुहोस्

कतारको दोहास्थित नेपाली दूतावास कामदारको हकहितका लागि सक्रिय

काठमाडौँ ।  बहुसङ्ख्यक नेपाली श्रमिक कार्यरत कतारको दोहास्थित नेपाली दूतावास कामदारको हकहितका लागि सक्रिय देखिएको छ । दूतावासले गत कात्तिकदेखि...

विस्तृत पढ्नुहोस्

विश्व आर्थिक मञ्चकाे ४९औँ वार्षिक बैठकमा प्रधानमन्त्री  ओली

तीर्थप्रसाद भट्टराई डाभोस (स्विट्जरल्याण्ड) ।  प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान प्रारम्भ भएको विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा नेपाली...

विस्तृत पढ्नुहोस्

नार्क छोड्दै कृषि वैज्ञानिक, ३५ जना कृषि वैज्ञानिकले दिए राजीनामा

काठमाडौँ ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्थापना भएदेखि अहिलेसम्म ३५ जना कृषि वैज्ञानिकले राजीनामा दिएका छन् । नार्क छाड्नेमा...

विस्तृत पढ्नुहोस्

काठमाडाैंमा प्रहरीकाे  गोली लागेर एक घाइते

काठमाडौँ ।  काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर आज एक व्यक्ति घाइते भएका छन् । यहाँस्थित होटल लकको कोठा नम्बर...

विस्तृत पढ्नुहोस्

भूमाफियाले स्थानीय जग्गाधनीलाई त्रसित बनाएकाे भन्दै  काङ्ग्रेसद्वारा आपत्ति

भक्तपुर ।  नेपाली काङ्ग्रेस भक्तपुरले हनुमन्ते खोला फर्काउने नाममा भूमाफियाले स्थानीय जग्गाधनीलाई त्रसित बनाउने काम गरेको भन्दै विरोध जनाएको छ...

विस्तृत पढ्नुहोस्

संसद बैठकमा प्रकासमान  सिंहकाे प्रश्न चार-चार कम्युनिष्ट प्रधानमन्त्रीले जारी गर्न नसकेकाे संविधान बनाउने सुशिल काेइरालाकाे नाम किन हटाइयाे ?

काठमाडौँ ।  नेपाली काँग्रेसले  नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पतालको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै संसद्...

विस्तृत पढ्नुहोस्

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण, कम्तीमा ६५ को मृत्यु

गाज्नी, अफगानिस्तान  । अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ...

विस्तृत पढ्नुहोस्

अमेरिकी र टर्किस् विदेशमन्त्रीबीच सिरियावारे वार्ता,  शान्ति स्थापनाका लागि छलफल

  वासिङ्टन ।  संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र टर्कीका विदेशमन्त्री मेभलत कावुसोग्लु बीच सिरियाको बारेमा टेलिफोनमा कुराकानी भएकाे छ...

विस्तृत पढ्नुहोस्

काँग्रेस संसदले शिक्षामन्त्रीलाई राेष्टममा जान राेके,  सक्षापक्ष र प्रतिपक्षबीच संसदमा ठेलमठेल ( भिडियाे सहित) 

काठमाडौं  । प्रतिनिधि सभाकाे मंगलवारकाे बैठकमा सतापक्ष र प्रमुख प्रतिपक्ष बीच ठेलामठेल भएकाे छ । साेही कारण दिनकाे दाेस्राे बैठक...

विस्तृत पढ्नुहोस्

अमेरिकी राष्ट्रपतिका लागि कमला ह्यारिसद्वारा उम्मेदवारी घोषणा, अमेरिकी मुल्य मान्यताका लागि उमेदवारी दिएको दावी

वासिङ्टन। अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा...

विस्तृत पढ्नुहोस्
Page 311 of 342 1 310 311 312 342

Facebook