म्याड्रिड । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत...
विस्तृत पढ्नुहोस्तीर्थप्रसाद भट्टराई डाभोस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन...
विस्तृत पढ्नुहोस्हेटौँडा । नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । पार्टीको...
विस्तृत पढ्नुहोस्कास्की । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्ने व्यवस्थाका लागि विधान संशोधनको वातावरण बनेको...
विस्तृत पढ्नुहोस्बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ९ शङ्खुमा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा २८ यात्रु घाइते भएका छन्...
विस्तृत पढ्नुहोस्काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको...
विस्तृत पढ्नुहोस्भोजपुर । सैँतीस वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालतले आठ वर्ष...
विस्तृत पढ्नुहोस्रिपेश दाहाल हेटौँडा । गोर्खाली सेनाले आधुनिक युरोपेली हातहतियारसहित मकवानपुरको सहयोगमा आएका बङ्गाली सेनालाई पराजित गरेको दिन आज नेपाली स्वाभिमानको...
विस्तृत पढ्नुहोस्तीर्थ भट्टराई डाभोस, (स्वीटजरल्याण्ड) । विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा...
विस्तृत पढ्नुहोस्काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्दैछ ।...
विस्तृत पढ्नुहोस्खलङ्गा, । जुम्लामा हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकार भएको छ । हिमपात र चिसोले स्थानीयको दैनिकी, लामो तथा छोटा दूरीका...
विस्तृत पढ्नुहोस्सान फ्रान्सिस्को । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब...
विस्तृत पढ्नुहोस्धनगढी । रुस्लान धनगढी प्रिमियर लिग डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा हुदै...
विस्तृत पढ्नुहोस्काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय र टी–ट्वान्टी सिरिजमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ...
विस्तृत पढ्नुहोस्– रमेश लम्साल काठमाडौँ । चालू आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्नुपर्ने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको काम रोकिएको...
विस्तृत पढ्नुहोस्