बेरुत, लेबनान, २८ फागुन / सिरियाको विध्वंसात्मक द्वन्द्वको बढ्दो जोखिम यहाँका बालबालिकामा देखिन थालेको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ ।...
विस्तृत पढ्नुहोस्मस्को, २८ फागुन / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास हो भन्नुभएको छ । उहाँले...
विस्तृत पढ्नुहोस्जलालावाद, अफगानिस्तान, २८ फागुन /अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि सात जना सर्वसाधारणको हत्या गरेका छन् । अफगानिस्तानको पूर्वी...
विस्तृत पढ्नुहोस्न्युयोर्क, २८ फागुन / अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको ज्यान गएको समाचार...
विस्तृत पढ्नुहोस्मनिला, फिलिपिन्स, २७ फागुन / फिलिपिन्समा सरकारी सेना तथा बाङ्सामोरो इश्लामिक फ्रिडम फाइटर (बिआइएफएफ)बीच भएको झडपमा ४४ जना विद्रोही लडाकू...
विस्तृत पढ्नुहोस्लाहोर, पाकिस्तान, २७ फागुन / आइतबार पाकिस्तानी शहर लाहोरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीसफलाई लक्षित गरी एक व्यक्तिले जुत्ता प्रहार...
विस्तृत पढ्नुहोस्डौमा, सिरिया, २७ फागुन / सिरियाको पूर्वी गुटामा गत २० दिनयता जाारी रहेको हवाई कारबाहीमा परी एक हजारभन्दा बढी सर्वसाधारण...
विस्तृत पढ्नुहोस्किगाली, रुवाण्डा, २७ फागुन / रुवाण्डामा चट्याङ लागेर दुई दिनयता कम्तीमा १६ जनाको मृत्यु भएको समाचार छ । दक्षिणी रुवाण्डामा...
विस्तृत पढ्नुहोस्मुन टाउनसिप, संयुक्त राज्य अमेरिका, २७ फागुन / संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता...
विस्तृत पढ्नुहोस्जेनेभा, स्वीट्जरल्याण्ड, २६ फागुन/ म्यानमारमा भएको सैन्य कारबाहीबाट बच्न भागेर बङ्गलादेश पुगेका लाखौँ रोहिंज्या शरणार्थीहरूका लागि मानवीय सहायता पु¥याउन झण्डै...
विस्तृत पढ्नुहोस्द हेग, नेदरल्याण्ड, २६ फागुन/ अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक...
विस्तृत पढ्नुहोस्