ढाका, २४ कात्तिक : बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको पुगेको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।...
विस्तृत पढ्नुहोस्इस्लामाबाद, २४ कात्तिक । केही समयदेखि सख्त बिरामी हुनुभएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन...
विस्तृत पढ्नुहोस्डेरा बाबा नानक , २३ कात्तिक : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । भारतीय...
विस्तृत पढ्नुहोस्नयाँ दिल्ली, २३ कात्तिक : भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउनका लागि व्यवस्था गर्न सरकारलाई शनिबार...
विस्तृत पढ्नुहोस्केप टाउन, २१ कात्तिक– दक्षिण अफ्रिकाको तल्लो सदन राष्ट्रिय सभाले बुधबार राजनीति दलहरुको आम्दानी खर्च नियमन गर्नेसम्बन्धी विधेयकलाई...
विस्तृत पढ्नुहोस्दूरबिन नेपाल मेक्सिकोमा लागु औषध कारोवारीले नौ जनाको हत्या गरेको छ । आक्रमणकारीको बारेमा बिस्तृत जानकारी नभएपनि मृत्यु हुनेमा तीन...
विस्तृत पढ्नुहोस्दूरबिन नेपाल च्याम्पियन लिग अन्तर्गत लिभरपूलको विजयीयात्रा कायमै रहंदा अर्को इङ्ग्लीस क्लब चेल्सीले भने डच क्लब आयक्ससंग ४–४ को...
विस्तृत पढ्नुहोस्साङ्घाइ, १९ कात्तिक : अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि...
विस्तृत पढ्नुहोस्इस्तानबुल, १९ कात्तिक ः इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको टर्कीले मङ्गलबार...
विस्तृत पढ्नुहोस्तेहरान, १६ कात्तिक अमेरिकाले इरानी निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धप्रति इरानको विदेश मन्त्रालयले शनिबार विरोध जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता...
विस्तृत पढ्नुहोस्जेनेभा, १५ कात्तिक हाइटीमा भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा भएका झडपमा परी...
विस्तृत पढ्नुहोस्दूरबीन नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटले आफ्ना नेता बगदादी मारिएको पुष्टि गरेको छ । । विहिवार एक अडियो टेप...
विस्तृत पढ्नुहोस्टोकियो, जापान, १४ कात्तिक : जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजिनामा दिनुभएको छ । एक हप्तामा दुई जना मन्त्रीको राजिनामापछि...
विस्तृत पढ्नुहोस्सिड्नी, १४ कात्तिक – बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड)...
विस्तृत पढ्नुहोस्इस्लामाबाद ,१४ कात्तिक : पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा साठी भन्दा बढी यात्रुको मृत्यु भएको छ ।...
विस्तृत पढ्नुहोस्